Jump to content

Page:Sunko bihani.pdf/17

From Nepali Proofreaders
Revision as of 18:47, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूले चपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले । ::फुकी सिंहै सारै कुश हुन गई भन्दछ त्यहाँ ::"त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?" </poem>}}")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूले
चपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले ।

फुकी सिंहै सारै कुश हुन गई भन्दछ त्यहाँ
"त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?"