Jump to content

Page:Shakuntala.pdf/134

From Nepali Proofreaders
This page has not been proofread

यति भनी नखरे मृदुलाधरा ।
शिशु ताम मुस्किदिइन्‌ बरी ॥
परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप॥
मधुपको ले मधु चढे अघि ।
क नजरले सुतकुजहे, शिकारमा ॥
(६२)

सकल चञ्चलता चकिता गने ।
लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
पुरा तिते जलन अलीकति ॥
पुरुषको रस 10]
पवनले गति कल्चल बिसिँदा ॥
(६३)

जन प्रतिष्ठित को ? कुन यो युवा?
नर कि किन्नर ? देव कि मार वा॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)

पकन यतातिर यतातिर आउँछ आ त्यो युवा?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस “शकुन्तला ।
चकित छन्‌ कृतझङ्कृतकुन्तला ॥
(६५)

'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसकौ मनमोहन ॥
(६६)