भन्दछन् मनमनै समुज्ज्वल । कीर्तिका, 'दिल रहेछ कोमल ॥
त्यत्तिकै जति छ रूप मञ्जुल ।' (४७)
दुष्ट कृष्ण भँवरो उडीकन ।
ती
कपोल
दुइ
फूलमोहन ॥
वन्य मिष्ठ मधुसार हुन् भनी । दुःख दिन्छ अब घुम्छ भुन्भुनी ॥ (४५८)
प्रश्नसाथ अलि घुम्छ फन्फनी ।
केश
रेशमलता
घुम्छ
शंसक
भनी
भाव भै कुसुम रङ्गको त्यहाँ । पखेरु
भनी॥ भुन्भुनी ॥ "
(४९) 'लौन लौन' सँग आत्तिँदी तिनी। खोज्दछिन् अलि दगुर्न तैपनि ॥
के
गर्छ
“लौन
बाहुली
फेरि
गएर
दुइ
त्रासले ।
!, ध्वनिको मिठासले ॥
दिई कपोलमा । केशतिर चट्ट फकिँदा ॥
'लौन लौन' ध्वनिकी पुकार छन् ।
लर्बरिन्छ मृदु अङ्ग, 'कै गर्छ ॥ लौन लौन' सँग डाक्दछिन् तरु।
आँधिमा सदृश छन् ' लताहरू ॥ पुष्प भन्दछ झुली 'म के गर्छ ?'
हास्यको सुख भए सँगी अरू ॥ भूप छन् 'अघि सँकि के गर्छ ?'
भन्छ शानहरुले विदूषक ॥ झाँगलाइ “करले, म के गर्छ?”
हातले
झर्किएए
नखरे
फर्किए
१२६
आलि
उ
डरले
(५०)
धपाउँदो
'अलि ॥'
यसौ
अलि॥
नक्कली ।