This page has not been proofread
सुवासको मग्मग रङ्ग भैतरु।
छ जो घडा सुन्दरता खडासरि ॥
पोखूँ कहाँ यौवन वारि झैं गरी । चलीरहेका प्रियका अभावमा ॥ ठट्टा खुलाले वननै हँसाउँदो । त्यस्तै थिए सुन्दर ती परीहरू ॥ ५०) (रषोद्धता)
एक छन् बगलमा
प्रियम्वदा ।
मिष्ट-भाषण-मुहारकी
सुधा ॥
चारु चाल चपला यता जुदा । चारु छन् तरुणभाववैभवा ॥ १९)
छन् तृतीय गणना
कोमला
र
सुखास्पदा ।
अनसूय-भावदा ॥
छन् सुकोमल शकुन्तला$भिदा ।
अप्सरा-शिशु
कुरङ्ग-दृष्टिका ॥
बेस मूर्तिसरि छन् चतुर्विधा । (२०)
स्वादु प्राकृत प्रवृत्ति-तत्परा ।
हास्य-चाए-अधरा
प्रियम्वदा ॥
गर्नलाइ
प्रियाश््धरा ॥
बैंस-मिष्ट नखरासितै कुरा । चतुरी
गर्दछिन् मधुर प्रश्न आलिमा ।
मिष्टभावप्रतिनादकन्दरा
मोहिनी मृदुल-भार-मन्दिरा ।
॥
(र) “बोल्दिनौ किन सँगी ! शकुन्तला ?”
'झुक्दछन् नजर निम्न लाम्चिला ॥
छैन हास्य-छवि बैंस चञ्चला । रर)
११९