Jump to content

Page:Shakuntala.pdf/120

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "गुलाब छन्‌ लाल सुकोमला$धरा । बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ सुचारु रेखा तहदार चारुता । फुकेर छाती मृदुपात भर्दछन्‌ ॥ हवा छिपेका जब गृष्य चोर्दछन्‌ । (९) 'शराव झैं लाल सुडोल बैंसका...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गुलाब छन्‌ लाल सुकोमला$धरा । बोलूँ कि बोलूँ कि समान अप्सरा ॥

सुचारु रेखा तहदार

चारुता ।

फुकेर छाती

मृदुपात भर्दछन्‌ ॥

हवा छिपेका जब गृष्य चोर्दछन्‌ ।

(९)

'शराव झैं लाल सुडोल बैंसका ।

कपोलमा षड्पद भझुम्न भर्दछन्‌ ॥

मौका ढुकी चुम्बन चारु गर्दछन्‌ । जहाँ फुली

कोमलता

मनोहर ॥

छुवाइमा स्वर्ग सरर भर्दछन्‌ ।

लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥

सुवास मुस्की सुकुमार सार छ।

प्रफुल्लता बैंस लिँदो मुहार छ॥ तथापि राम्रा रमणी कपोलमा । सुचारु लाली अझ दिव्य सार छ॥ (१०)

हवा भजी पड्ख फिँजी ढलक्क ती ।

गरेर भूँ भूँ भमरा भुली कति॥ चुसेर त्यो यौवनको सुधारस । बनीरहेछन्‌ तरुमा मदा$$लस ॥ तथापि कालो छ टलक्क टल्किने । कपाल त्यो रेशम 'झैं सुधारस ॥ बनेर कालो रँग जन्मिएसरि । सलक्क केस्रो लहराउँदो झरी ॥ फो

कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।

अनङ्गका पुष्पित कुन्जमा हरा ॥ फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी । बुट्टा बनी निर्झफरका नयाँ कुरा ॥

११५