फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव सजीव रोमाञ्च लिई हिलाउँदा । (४)
॥
रँगीन छन् स्वर्गिक-रश्मिका शिशु । चढेर
उषापरीका
पानी
कुसुमाञ्चला
सुता ॥
सुकुमार
बैंसमा ।
भावादिकतुल्य
बैंसका ।
मुना तथा फूल र कोश केशर ॥ लिएर जन्मे रेँगिँदा, रमाउँदा । हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र
फुलूँ र सिजूँ रँगले भरै भनी॥
फुटीदिँदा जीवन डाँठका सुवास दिन्छन् तरुमा, सुनी चरा ॥
५) तथापि सापेक्षिक भावमा त्यहाँ । हिलूँ वक्ष उचालियोस् झूलूँ ॥
रँगीन
मधुवासले
मिलिन्द सानन्द बनाउँदै चलूँ
चरा-कुरामा पृथिवी सबै भूनूँ । लज्जा रसीला नवपल्लवा$धर ॥ खोलेर, आधा मुसकान जुनु
अनङ्गका रङंग
खुला
भन्ने सबै भाव पह्लाउँदा छिटै) डत
॥
बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)
कडा र चिल्ला अलि दीर्घ बान्किला । सलक्क उप्सीकन फर्किँदा निका ॥
११३