Jump to content

Page:Shakuntala.pdf/117

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "द्वादश सर्ग अडेर (वंशस्थ) हाँगाहरुमा हराभरा । फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥ नसा कलेजा छ र पात मब्जुल । सुरेख, चिल्ला, छरिता, फरासिला ॥ सलक्क हुन्छन्‌ हलुका र बान्किला । 0) चुरी छ नङ्ग...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

द्वादश सर्ग अडेर

(वंशस्थ)

हाँगाहरुमा

हराभरा ।

फुलेर झुल्छन्‌ लहराहरू ,हरा ॥

नसा कलेजा छ र पात मब्जुल ।

सुरेख, चिल्ला, छरिता, फरासिला ॥

सलक्क हुन्छन्‌ हलुका र बान्किला । 0)

चुरी छ नङ्ग्रां पनि रेशमी 'हरा। अडान

खोज्छन्‌ तरुमा

मनोहर ॥

मृदुबैँस

घूँघुर ॥

फुलेर हाँसेर मुसुक्क सुन्दर । अडाउँछन्‌

ती

सहर्ष प्रेमी तरुका भजी उर । सै

(२)

झुकीरहेका तल शान्त सुन्दर ।

द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥

त्यजेर उड्छन्‌, तरुपाद छाँदले । छुँदै, हवाको पण प्रेमको लिई ॥

सुनेर प्रेमी तशुका चरा-क्रा ।

(२)