Jump to content

Page:Shakuntala.pdf/116

From Nepali Proofreaders
Revision as of 12:40, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन्‌ । कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन्‌ ॥ 000100 ुचिताजँघन चरेर चुरब्राउँछन्‌ सत सुसेलिंँदा कराउँदा र कुर्लिदा: । कु र अल कुलुल्‌ ! " चलाउँ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन्‌ । कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन्‌ ॥

000100 ुचिताजँघन

चरेर चुरब्राउँछन्‌ सत

सुसेलिंँदा

कराउँदा र कुर्लिदा: ।

कु

र अल

कुलुल्‌ !

" चलाउँछन्‌ ॥

फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥ अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।

(३७) कतै छु फूल सौख्य झै कतै छ दुःख सङ्टट ।

कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥ अनेक जन्तुले भरी स्वभावको थरी थरी । जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥ कला

(३८)

सुचारु देखियो फुली सुहाउँदो थला ।

यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥

अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।

कुटी नजीक

(३९)

भई अवश्य मञ्जुला ॥

क्षितीशपाशर्व दाहिना फरर फर्फराउँदा । यहाँ छ प्रेम सुगा भनेर भित्र आउँदा ॥ कुरा चरासमानका बागमा डुली । घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥ सशङ्खचाल युद्री फुला फुलारु वन्य माधुरी । वसन्त अरण्य-वासिनी परी ॥

सुचारु-अड्गवल्लरी-प्रसूनतुल्य-वल्कला

त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥ "लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला । (४०)

[1]