Jump to content

Page:Shakuntala.pdf/55

From Nepali Proofreaders
Revision as of 01:11, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "नहोस्‌ बढ इच्छा प्रभो दिव्यप्रश । हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥ 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥” (९५) सुनी भन्दछन्‌ ती तपस्वी विलासी। “सबै शब्द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नहोस्‌ बढ

इच्छा प्रभो दिव्यप्रश ।

हओस्‌ एकली यो सजीली प्रतिज्ञा ॥ 'तिमी उद्न खोजेम छोड्नेछु फेरि । म बाधा गरी राख्न चाहन्नँ" भन्ने ॥”

(९५)

सुनी भन्दछन्‌ ती तपस्वी विलासी। “सबै शब्द हुन्‌ सिद्ध तिम्रा विकासी ॥ न यो प्रेम मर्ला न ती पङ्ख उड्लान्‌ ।

विषादी कुनै आँसु झैं भै अकाशी ॥”

परी मेनका

(९६)

ती नजीकै भएर।

क्रा गर्न थालिन्‌ यसो टाँस्सिएर॥

जसोरी सता फुल्न स्वेच्छा मिलेकी ।

जहाँ स्वर्ग सम्झी उहीँ टाँस्सिइन्छे ॥ (९७)

त्यहाँका क्रा गर्न लागे समस्त । हरे ! जिन्दगी नै नहोला समस्त ॥ यही चित्र हेड जनी आज मस्त । सुनूँ भित्रका कानले सुस्त सुस्त ॥

(९८)

1]

४०