वहाँ प्रेममा भावना मात्र हुन्छन् ।
जहाँ प्रेम सच्चा घराभित्र हुन्छन् ॥
भ्रयो दिव्य भावानुसारी रुलाई ।
त्यहाँ हर्षको नाचमा झन् मलाई ॥
(५२) उठ्यो इन्द्रको वीर भौँमाथि आँधि । घराको
र आज्ञा भयो छैन तेरो समाधि ॥ वियोगी हरामा गएर । बसेस् खालि खल्लो कुरामा रहेर ॥'
(५४)
म बले त्यहाँ च्याँठ लाग्यो अनन्त ।
अँध्यारो पसै झैं थियो दिग्दिगन्त ॥ यहाँ कोयली शन्द खल्लो सुनेर । म छुँ र भएँ आड
शून्यै भएर ॥
(५५) म नाचूँर गाउँ भने झैं भएछु ।
भर झैं दिशामा यहाँ रङ्ग रङ्ग ॥ थपूँ मञ्जरीमा सफा कल्कलाई । भयो वेदना झैं सरित् सल्सलाई ॥
(५६) कला सम्झिएँ सत्यको भाव भर्ने । भयो
भित्रको
प्रेरणा
गान
गर्ने ॥
यहाँ चालमा दिव्यता नै नपाई । भयो सक्सकी नाच्नलाई मलाई ॥ (५७)
तिमी फूलका बाहुलीबाट गाला । दुग्मापि फुल्ने छिपाएर लाली॥ 'अरू के भनूँ के भनूँ' को मिठास ।
भई चल्मलाई बनिन् चित्र खास ॥ (५८)