“म बोलाउँदी भै तिमी बोल प्यारा !
तिमी बोल्नुमा स्वर्ग आधार लिन्छ ॥
न ता रुन्छु सारा जगत् नै जलाई ।
सुने फुल्छ सारा जगत्को भलाई ॥” (३५)
भरेका सुगन्धी सफा
शीतभित्र ।
सबै कौमुदीका कणा बोल्न थाले ॥
सुनी कल्पना योग धिक्कार्न लागिन् । तपस्या डराई अखूतर्फ भागिन् ॥ (३६)
तपस्वी बने लट्ठ, आँखा खुलेका । भयो प्रेरणा आधि बोलाउनाको ॥
दबाए त्यसै भाव लज्जा उठेर । दुवै
नेत्र भन्थे
'नछाडे
मलाई ॥'
त्यहाँनराम्रो एक फुल्काकुरा भयोक्यैएक सुनायोउल्का कराई। ॥ एक त्यहाँ
नराम्रा कुराका सबै त्रास पस्दा ।
उनी तर्सिइन् “लौन नी" भन्नलाई ॥
नशा किर्किरी भो, भयो ढक्क छाती ।
“बचार कुनै” भन्दछिन् ती “मलाई ॥" (३८)
तपस्वी उठे गर्न रक्षा परीको ।
तिनी ठाँचाइक माड प पाई जसोरी कुनै वल्लरी ।
लजाई ॥
बडौ वृक्षको आड लिन्छे समाई ॥ (३९)
भयो स्पर्श त्यो कान्तिको झै धरामा । जहाँ कौमुदीका सुधा वर्षनाले ॥ सबै रोम जस्ता मुनामा हजारौं ।
नयाँ कम्प लिन्छन् भिजेका कणाले ॥
(४०)
४०