Jump to content

Page:Shakuntala.pdf/43

From Nepali Proofreaders
Revision as of 23:55, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "झरे झल्किई निर्फरी शीकराणु । सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥ मिल्यो जूनमा शब्दमाघुर्य सारा । झन्यो कानमा दिव्य पीयूषधारा ॥ (रर) परी भन्दछिन्‌ निर्भरी झैं बनेर । सबै ग्रामका शब्द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

झरे झल्किई निर्फरी शीकराणु ।

सुधारश्मिका वन्य मीठा मरुत्‌मा ॥ मिल्यो जूनमा शब्दमाघुर्य सारा । झन्यो कानमा दिव्य पीयूषधारा ॥ (रर)

परी भन्दछिन्‌ निर्भरी झैं बनेर ।

सबै ग्रामका शब्दका माघुरीमा ॥

“अकेला उनी बस्नलाई उठेर ।

कहाँ छन्‌ तिनी श्री ?” भनी खोज्न लागे ॥

(२४)

तिनी मुस्कुराएर नाचेर

आइन्‌ ।

बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥ पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।

कुनै तत्त्व मीठो दुवैका नशामा ॥

|

(२५

सबै विकार ङ्गार भो प्रेमलाई ।

ब्यूँफझिए काम सौन्दर्य पाई ॥

पहीली उषा फुल्न लागी गुलाफी । उठे। राम-बुट्टा बनी छिर्बिराई ॥

|

(६)

महाशून्यमा तारका झिल्मिलाए । फुले चाँद नालाहरू झल्मलाए ॥

सबै कीयलीले वनै खल्बलाए । जसै

कामले

रङ्ग

(२७)

राम्रा

रँगाए॥

'शशी-मोहले मुग्ध बन्छन्‌ चकोर । नदी चल्दछन्‌ प्रेम बेली विलोर ॥ जुहारी बने हेर तारा उज्याला । चढे इन्द्रका कण्ठमा प्रेममाला ॥ (२८)