Jump to content

Page:Laxmi nibandhasangraha.pdf/95

From Nepali Proofreaders
Revision as of 23:19, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम जी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जातिको कलाभन्दा उद्बोधक सामग्री कहीं छैन र हामी प्राचीनको चित्रण र वर्तमानको पूरा ज्ञान तथा भविष्यको झल्का मानवकलामै

पाउँदछौ र जीवनमा तीव्रता र चौडापन नाप्तछौं । कलामा उत्तम

जीवन छ, उत्तम जीवनमा कलाछ र सिर्जना नै सभ्यताको ताजा मुहार हो।

८६/लक्ष्मी निबन्ध-सग्रह