Jump to content

Page:Shakuntala.pdf/129

From Nepali Proofreaders
This page has not been proofread

केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
“फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
'शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन्‌ सब फुलेर मग्मग ।
डाक्त ती मधुपलाइ सुन्दर ॥”
(३९)

“छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥”
भन्दछिन्‌ सरस ती शकुन्तला ।
(४०)

भन्दछन्‌ मनमनै महीप ती ।
“होइनन्‌ बिजलुता गा अलीकति॥
अप्सरा कि त नर्यौं कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥'
(४१)

चारु भर्न घट चल्दछिन्‌ अन ।
लम्की पलमालचक डा कह्‌” रव॥
ला उचा |
नेत्र पिया त्यहाँ जब ॥
देखिने डर हुँदा यसो ॥
फर्किए नृपति, सँगी ॥
(४२)

भन्छ शानहरुमा अनेकन ।
चोच्दछरौँ श््यी सरदर यापक वन ॥
च्दछन्‌ कुसुममे ॥
खान सब पेट रित्तियो॥