टलक्क टल्केर हराशिरा घरी ।
पछाडि खेरा कलिकाम्खुवा भरी॥
कडा र ठाडा जुन पात ।:
बढाउँछन् कोमल शुपभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं।
किवर्दुजिगि षड्रपद कोषमा धरी ॥
त्यो मकरन्द॒ माधुरी ।
घहयुप्त गट्टासँग जो दमासरि ॥
छुँदा पहि घाउ लाग्छ जो ।
बक छ उप्सीकन कुरा भ्रता भरी ॥
थियो बोटसमान ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फेलिँदो।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शव्द सुन्दर ।
तथापि [उनमा स्तन पद्म-कोपिला ॥
कपोलका बर 0041 ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन् अझ हेर सुन्दरी ।
(७)
फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला क्यु डाँठमा ।
जडाउ हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन् ॥
फुलाउने षोडशवर्ष हरी |
हवा भरी बास फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन् ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)
Page:Shakuntala.pdf/119
Appearance
This page has not been proofread
