Jump to content

Page:Shakuntala.pdf/116

From Nepali Proofreaders
This page has not been proofread

“कृहू, कह” छ कोयली, सुगाहरू कराउँछन्‌ ।
कतै त्यहाँ “पिवी पिवी” कतै त कुर्कुराउँछन्‌ ॥
000100 ुचिताजँघन चरेर चुरब्राउँछन्‌ सत
कु कुलुल्‌ ! " चलाउँछन्‌ ॥
सुसेलिंँदा रअल कराउँदा र कुर्लिदा: ।
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७)

कतै छु फूल सौख्य झै कतै छ दुःख सङ्टट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥
(३८)

कला सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन्‌ चुनी बढाइँदा भला ।
कुटी नजीक भई अवश्य मञ्जुला ॥
(३९)

क्षितीशपाशर्व दाहिना फरर फर्फराउँदा ।
यहाँ छ प्रेम सुगा भनेर भित्र आउँदा ॥
कुरा चरासमानका बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्खचाल युद्री फुला फुलारु वन्य माधुरी ।
वसन्त अरण्य-वासिनी परी ॥
सुचारु-अड्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन्‌ छिपी क्षितीश तेजिला ।
(४०)