Jump to content

Page:Luni.pdf/35

From Nepali Proofreaders
Revision as of 12:41, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

आजको पिरती
कालले भुल्दैन
भलेमा संसारमा
ह्मेन्दुवन फुल्दैन ।

(४)
"चाङना' लाई 'नूनी' छन्‌
'लूनी' लाई "चाङना' छन्‌ ।
व्यर्थ है जिन्जी, जून !
ह्लासामा माग्न्या छन्‌ ॥