Jump to content

Page:Laxmi nibandhasangraha.pdf/39: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको
भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको
उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र
उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र
आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ। तब आत्माका
आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका
अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्को
अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्‌को
क्रियाले लेखाउँछ, चित्को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र
क्रियाले लेखाउँछ, चित्‌को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र
परलोकभागिता स्पष्टै छँदैछ।
परलोकभागिता स्पष्टै छँदैछ ।


यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि
यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि
डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व
डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व
राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा
राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा
पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ। उसका निमित्त पाप भनेको
पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको
अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन
अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन
हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव
हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव
Line 18: Line 18:


यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि
यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि
स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ। व्यक्ति
स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति
भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ।
भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ ।
अरू पाँचों कुरा धर्म हो। धर्म भनेको धारण गर्नुलाई भनिन्छ।
अरू पाँचौं कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ ।
जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई
जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई
धर्म भनिन्छ।
धर्म भनिन्छ ।


धर्म कोही जातिलाई बताएथे। कुनैलाई वैकासिक कमहरूद्वारा
धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक कमहरूद्वारा
ऋषि, साधु, सन्तहरूबाट मिल्छ। तर प्राथमिक अवस्थामा धर्मको मूल
ऋषि, साधु, सन्तहरूबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल
प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको
प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको
जादूले छुन्छ ऊ मुखरित हुन्छ- जातिको अनन्त कल्याण, सुख र
जादूले छुन्छ, ऊ मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र
स्वर्गको लागि। ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शड़ाधारीहरू भूल
स्वर्गको लागि । ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शङ्काधारीहरू भूल
गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस्
गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस्
तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा
तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा
वाणी सजिलैसंग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ। म सानो
वाणी सजिलैसँग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो
कुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र
झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र

Latest revision as of 15:48, 7 February 2025

This page has been proofread

भूतहरू, भूतविद्याहरूद्वारा मनुष्यको जवाफदेही अनन्त छ भन्ने कुराको उल्लेख भइसक्यो । अमरत्व देखेपछि भौतिक या शारीरिक अस्तित्वभित्र आध्यात्मिक व्यक्तता रहेछ भन्ने स्पष्टै छ, देखादेखी छ । तब आत्माका अस्तित्वको विषयमा झगडा धेरै हुँदैन । जडले मलाई लेखाउँदैन, चित्‌को क्रियाले लेखाउँछ, चित्‌को आश्रम जो म छु, त्यसमा मूर्तिमत्ता र परलोकभागिता स्पष्टै छँदैछ ।

यो अमर आत्मा न पोलिन्छ न भिज्दछ । स्वर्ग चाहन्छ, नरकदेखि डराउँछ । परमेश्वरका मुहानबाट शक्ति पाएर काम गर्छ । अलग व्यक्तित्व राख्दछ, सत्यमा शान्ति पाउँछ, असत्यमा परमेश्वर र शान्तिबाट टाढा पुर्दछ। पापले उसलाई अन्तर्ज्वलन दिन्छ । उसका निमित्त पाप भनेको अन्तःकरणमा सुनिने भित्री ईश्वरका आवाजको विरोध र सत्यको अवहेलन हो । यो जीवात्मा परमेश्वरको हुकुमले यहाँ आउँछ, केही समय सजीव कियामा रहन्छ र ईश्वरेच्छाले संसार त्याग गरेर आफ्नो स्थान लिन जान्छ । उसको जवाफदेही अनन्त छ, उसका भाव र विचारहरू सब उत्तरदायित्व भावी फल धारण गर्दछन् र ऊ ईश्वर नसम्की संसार त्याग गर्न सक्तैन ।

यो आत्मा निर्मल भावले दिव्याभिप्रायको पूर्ण पोषण गरेपछि स्वर्ग जान्छ, नत्र पापहरूको मैला भारी बोकेर नरक जान्छ । व्यक्ति भएपछि स्थान हुनुपर्छ भन्ने स्वयं-सिद्ध तत्त्वद्वारा नरक पनि सिद्ध छ । अरू पाँचौं कुरा धर्म हो । धर्म भनेको धारण गर्नुलाई भनिन्छ । जसले मानवजातिको कल्याण र विश्वको सत्यमा धारण गर्दछ त्यसलाई धर्म भनिन्छ ।

धर्म कोही जातिलाई बताएथे । कुनैलाई वैकासिक कमहरूद्वारा ऋषि, साधु, सन्तहरूबाट मिल्छ । तर प्राथमिक अवस्थामा धर्मको मूल प्राप्तिमा ईश्वरवाणी नभई धर्म निक्लदैन । कुनै सच्चा आत्मालाई दिव्यको जादूले छुन्छ, ऊ मुखरित हुन्छ– जातिको अनन्त कल्याण, सुख र स्वर्गको लागि । ईश्वरवाणी ह्वैन भन्ने वैज्ञानिक शङ्काधारीहरू भूल गर्दछन्, किनकि असत्य दुनियाँका हृदयमा थोरै समय राज गर्न सकोस् तापनि नित्य शासन गर्न सक्तैन र सत्यका ती चमत्कारी ध्वनिहरूमा वाणी सजिलैसँग चिनिन्छ। त्यहाँ ईश्वरीय चमत्कार छ । म सानो झुत्रेमुत्रे कविता सामयिक हृदयस्पर्शितासाथ निकाल्न कृति कठिनता र