Jump to content

Page:Shakuntala.pdf/134: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "यति भनी शिशु नखरे मृदुलाधरा । ताम मुस्किदिइन्‌ बरी ॥ परी- कन गरी दिनकी महिमासरि ॥ सुमनका मनमा मृदु शब्द ती । श्रवणसिक्त प्रसन्नमना मधुपकोले मधु नृप॥ चढे अघि । क नजरले सुतकुजहे, श..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
यति भनी
यति भनी नखरे मृदुलाधरा।
शिशु
मुसुमुसू मित मुस्किदिइन् बरी ।।
 
त्रिदशकी दुहितासरि ती परी-
नखरे मृदुलाधरा ।
ताम मुस्किदिइन्‌ बरी
परी-
 
कन गरी दिनकी महिमासरि ॥
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
सुमनका मनमा मृदु शब्द ती।
 
श्रवणसिक्त प्रसन्नमना नृप ।।
श्रवणसिक्त
मधुपको मधु प्यॅन चढ़े अधि।
 
नजरले मधुकार शिकारमा
प्रसन्नमना
(६२)
 
मधुपकोले मधु
 
नृप॥
 
चढे अघि ।
 
नजरले सुतकुजहे,
 
शिकारमा
 
)
 
सकल चञ्चलता चकिता गने ।
लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
 
पुरा
पुरुषको
 
तिते जलन
रस
 
पवनले गति कल्चल
 
अलीकति ॥
10]
बिसिँदा ॥


सकल चञ्चलता चकिता बने।
मृदुलता लसिता असिता लता ।।
अब विचित्र बने छविचित्र ती।
नचलने चल-नेत्र अलीकति ।।
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिंदा ।।
(६३)
(६३)


जन प्रतिष्ठित को ? कुन यो युवा?
जन प्रतिष्ठित को ? कुन यो युवा ?
विपुल
नर कि किन्नर ? देव कि मार वा ।।
 
विपुल भाल समुज्वल चेहरा ।
नर कि किन्नर ? देव कि मार वा॥
मधुर यौवन यो वनमा हरा ?
 
(६४)
भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा
 
?


पकन यतातिर
किन यतातिर आउँछ त्यो युवा ?
यतातिर
आआउँछ
त्यो
युवा?
रहन के, वसनोज्ज्वल यो घर ?
रहन के, वसनोज्ज्वल यो घर ?
 
मनमनै नभनीकन चिन्तना-
मनमनै
सहित ती वन कोमल कल्पना-
 
सरि तिनी मधुबैंस 'शकुन्तला'
नभनीकन
चकित छन् कृतभङ्कृतकुन्तला ।।
 
चिन्तना-
 
सहित ती वन कोमल
 
सरि तिनी मधुबैँस “शकुन्तला
 
कल्पना-
 
चकित
 
छन्‌ कृतझङ्कृतकुन्तला ॥
 
भ्रमर
 
कुन्तलबाट
 
शकुन्तला-
 
पुरुषको
 
रसकौ
 
मनमोहन ॥
 
(६५)
(६५)
'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
कन
दिईकन


फुर्सद, हेर्न त्यो
'अलि' हटयो अलि दुष्ट त्यहाँ छली।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिद्दकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ।।
(६६)
(६६)
१२९

Revision as of 17:06, 30 January 2025

This page has not been proofread

यति भनी नखरे मृदुलाधरा। मुसुमुसू मित मुस्किदिइन् बरी ।। त्रिदशकी दुहितासरि ती परी- कन गरी दिनकी महिमासरि ॥ सुमनका मनमा मृदु शब्द ती। श्रवणसिक्त प्रसन्नमना नृप ।। मधुपको मधु प्यॅन चढ़े अधि। नजरले मधुकार शिकारमा । (६२)

सकल चञ्चलता चकिता बने। मृदुलता लसिता असिता लता ।। अब विचित्र बने छविचित्र ती। नचलने चल-नेत्र अलीकति ।। पुरुषको रसको सुख कर्किदा । पवनले गति चञ्चल बिर्सिंदा ।। (६३)

जन प्रतिष्ठित को ? कुन यो युवा ? नर कि किन्नर ? देव कि मार वा ।। विपुल भाल समुज्वल चेहरा । मधुर यौवन यो वनमा हरा ? (६४)

किन यतातिर आउँछ त्यो युवा ? रहन के, वसनोज्ज्वल यो घर ? मनमनै नभनीकन चिन्तना- सहित ती वन कोमल कल्पना- सरि तिनी मधुबैंस 'शकुन्तला'। चकित छन् कृतभङ्कृतकुन्तला ।। (६५)

'अलि' हटयो अलि दुष्ट त्यहाँ छली। भ्रमर कुन्तलबाट शकुन्तला- कन दिद्दकन फुर्सद, हेर्न त्यो पुरुषको रसको मनमोहन ।। (६६)