Jump to content

Page:Laxmi nibandhasangraha.pdf/52: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "स्पष्टीकरणको सतहमा आड्रहेछन्‌ । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुत..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
स्पष्टीकरणको सतहमा आड्रहेछन्‌ । कसैले ज्ञानलाई मानौं मोटर देख्यो,
स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो,
जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो
जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो
यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको बेलामा
यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको बेलामा
"भोलि पाँच बजे उठ्छु' भन्ने भावना अनन्तको घडीको सुई ट्वाक्क
'भोलि पाँच बजे उठ्छ' भन्ने भावना अनन्तको घड़ीको सुई ट्वाक्क
देखने गरी कसरी व्यूँकिएर उठ्तछ ?


देख्ने गरी कसरी ब्यौँझिएर उठ्तछ ?
'किरो'हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर
'किरो'हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर
मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा
मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा
भाग्य झल्काइरहेछु आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन
भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन
 
गरिरहेछ। मेरो हात पढ़े दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो
गरिरहेछु । मेरो हात पढे दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो
मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ
मुखाकृतिमा पाँच हजार पुस्तकालय छन्‌ । तर संसार मलाई छाया भन्छ
र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त
र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त
 
धकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी
थकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी
 
खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ
खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ
अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने
अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने
 
थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ
थिएनन्‌ र मानिस अमर हुन्थ्यो ! पढाउनका निमित्त जन्मिएँ, दुनियाँ
पढ़नाका निमित्त !
 
पढ्नाका निमित्त !
कसरी


अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले
अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले
 
कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक
लेखाइरहेछु ! एक
विचारमा विश्वको लहरोपहरो तानिन्छ। अनि सूक्ष्मातिसूक्ष्म सबैको
 
होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई
भावमा,
 
दुई सय
 
कडोर नाता छन्‌, एक
 
विचारमा विश्वको लहरोपहरो तानिन्छ । अनि सूक्ष्मातिसूक्ष्म सबैको
 
होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछ्‌ !दुइ
 
सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा
सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा
 
सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र
सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भावर
विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा
बिचारको उचित फलदायित्वका न्यायका अदालतहरू सृक्ल्मका शासनमा
कृति कडोर छन् । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र
 
कति कडोर छन्‌ । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र
 
समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो
समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो
जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ ।
जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ ।


यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा
यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा
नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो
नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो
 
छ। यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र
छ । यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र
२. अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष।
२. अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष ।
मान्छे-जादू/ ४३

Revision as of 14:23, 30 January 2025

This page has not been proofread

स्पष्टीकरणको सतहमा आइरहेछन् । कसैले ज्ञानलाई मानौं मोटर देख्यो, जो बादलको बिजुलीले प्रभावित हुन्छ ! जो अदृश्यको शब्द ल्याउँछ, त्यो यन्त्र कहाँनिर बसेको छ, कसले देख्यो होला ! म सुतिरहेको बेलामा 'भोलि पाँच बजे उठ्छ' भन्ने भावना अनन्तको घड़ीको सुई ट्वाक्क देखने गरी कसरी व्यूँकिएर उठ्तछ ?

'किरो'२ हो कि 'चीरो' हो मेरा हातका नसाहरूको अध्ययन गरेर मान्छे भएथ्यो । म आफ्नो मुखमा इतिहास लेखिरहेछु, आफ्ना हस्तरेखामा भाग्य भल्काइरहेछु, आफ्नो बनोटमा आध्यात्मिक अभिप्रायहरूको प्रकाशन गरिरहेछ। मेरो हात पढ़े दुनियाँलाई एक रहस्यको भण्डार छ, मेरो मुखाकृतिमा पाँच हजार पुस्तकालय छन् । तर संसार मलाई छाया भन्छ र म निराश भएर आखिर यी दिव्य जादूगरीको हातखुट्टा पसारेर अनन्त धकाइ र हताशले लम्पसार पर्दछु । दुनियाँले आगोमा जलाएर एक मुठी खरानी रहेछ भनेर जीवनको व्यर्थताउपर व्याख्यान छाँट्छ ! दुनियाँ अन्धो नभए दिन-दिन चितामा दिव्य चमत्कारहरू खरानी हुने, जल्ने थिएनन् र मानिस अमर हुन्थ्यो ! पढ़ाउनका निमित्त जन्मिएँ, दुनियाँ पढ़नाका निमित्त !

अनि हरेक विचार र भावनाहरू विश्वका बहीखातामा मैले कसरी लेखाइरहेछु ! एक भावमा, दुई सय कडोर नाता छन्, एक विचारमा विश्वको लहरोपहरो तानिन्छ। अनि सूक्ष्मातिसूक्ष्म सबैको होश राखेर मैले जवाफदेहीको भारले विश्वलाई कसरी अडाइरहेछु ! दुई सय कडोर बाजामा सुर बिग्रिएला भनेर म कसरी नसाका तार-तारमा सुरको ठेगाना राखेर प्रशिक्षणमा चलिरहेछु । मेरा निमित्त हरएक भाव र विचारको उचित फलदायित्वका न्यायका अदालतहरू सूक्ष्मका शासनमा कृति कडोर छन् । र तिनीहरू सबैलाई प्रबन्ध गराउने, होश गराउने र समतोल मिलाउने सत्य कस्तो चमत्कारी होला, जसले मलाई यो जादूगरीमा चकाचौंध बनाएर डुलाइरहेछ ।

यो मान्छे-जादू दुई खुट्टामा हिंडिरहेछ र संसारको रंगमञ्चमा नाची-नाची आफू दर्शक हुँदो पनि छ र आफ्नो प्रदर्शनी पनि देखाउँदो छ। यसभन्दा ठूलो चमत्कार दुनियाँमा छैन र यो शरीरको भित्र विचित्र २. अंग्रेजी सामुदायिक विद्यामा पारंगत प्रसिद्ध पुरुष।