Page:Laxmi nibandhasangraha.pdf/46: Difference between revisions
→Not proofread: Created page with "लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हाँसेर बसिरहेछ् । डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
लगाएर | लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेरछन्, कोही नसा ! | ||
तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हॉसेर बसिरहेछु। | |||
तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु | डाक्टरहरूले फटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए। अज्ञानको | ||
सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ । | |||
डाक्टरहरूले | मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्संगतिवाट फर्मुला | ||
बनाए, तर अत्तर-छालासम्म बुभन सकेनन्। मेरा रक्ताणुहरू तिनले | |||
सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर | परीक्षानलीमा हाली रङ्गाए; तर अभसम्म लाली बुझेका छैनन्। तिनले | ||
मलाई तिनले गणित-सूत्रमा | |||
बनाए, तर अत्तर-छालासम्म | |||
परीक्षानलीमा हाली रङ्गाए; तर | |||
मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई | मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई | ||
कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका | |||
सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन्। उनको पाण्डित्यदर्शन | |||
सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू | रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको | ||
रेखादार ठेली बन्दै दुनियाँ | |||
घमण्ड गरीब र अपरिचितउपर पर्दछ । | घमण्ड गरीब र अपरिचितउपर पर्दछ । | ||
फियो | उनीहरू मलाई पो पढ़ाउन चाहन्छन् ! भन्दछन्- फियो | ||
'समरभूमि' रे ! रक्तसञ्चालन 'लड़ाइँको बाघचाल' रे, लक्षण | |||
'समरभूमि' रे ! रक्तसञ्चालन ' | |||
'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले | 'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले | ||
देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका | देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र | ||
अण्डाको उखानमा घोरिदै छन्। कीटाणु अधि कि रोग अधि ? मेरो | |||
अण्डाको उखानमा | रुधिरसञ्चालनको अदृश्य सिद्है माछाहरू पत्रदैमा उनलाई आकाश- | ||
पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं | |||
रुधिरसञ्चालनको | जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिथ्रो काडूने | ||
अदृश्य | |||
आकाश- | |||
पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान | |||
जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर | |||
कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक | कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक | ||
सम्मिश्रणका | सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले | ||
दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै | दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए। मृत्युको | ||
चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै | चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका | ||
कटारा जस्ता गोली र भोलहरूसँग सम्बन्ध जोडिरहेको छ । | |||
तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि | तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि | ||
गर्न | गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अक् आँखेपन | ||
हो। के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास | हो। के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई | ||
खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा | |||
डाक्टरहरूमा | डाक्टरहरूमा भयडरता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ | ||
मेरो नाक बुभदैन । बोके विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्। | |||
मेरो नाक | |||
Revision as of 14:16, 30 January 2025
लगाएर हेरिरहेछन् ! म हेर भन्दछु, कोही फोक्सो हेरछन्, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हॉसेर बसिरहेछु। डाक्टरहरूले फटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए। अज्ञानको सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढ़ाइरहेछ । मलाई तिनले गणित-सूत्रमा बाँघ्न खोजे, मेरो अङ्संगतिवाट फर्मुला बनाए, तर अत्तर-छालासम्म बुभन सकेनन्। मेरा रक्ताणुहरू तिनले परीक्षानलीमा हाली रङ्गाए; तर अभसम्म लाली बुझेका छैनन्। तिनले मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई कृति म भन्न सक्तिन; तर तिनीहरू त्यतिमैं हार मान्दछन् । तर दुनियाँका सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन्। उनको पाण्डित्यदर्शन रेखादार ठेली बन्दै दुनियाँ ढाकन लागिरहेछ । अज्ञानको मुताबिक उनको घमण्ड गरीब र अपरिचितउपर पर्दछ ।
उनीहरू मलाई पो पढ़ाउन चाहन्छन् ! भन्दछन्- फियो 'समरभूमि' रे ! रक्तसञ्चालन 'लड़ाइँको बाघचाल' रे, लक्षण 'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्। फूल र अण्डाको उखानमा घोरिदै छन्। कीटाणु अधि कि रोग अधि ? मेरो रुधिरसञ्चालनको अदृश्य सिद्है माछाहरू पत्रदैमा उनलाई आकाश- पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन् । मानौं जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिथ्रो काडूने कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक सम्मिश्रणका सूक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्धान्तले दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए। मृत्युको चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधेरीका कटारा जस्ता गोली र भोलहरूसँग सम्बन्ध जोडिरहेको छ ।
तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि गर्न आउँछन् । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अक् आँखेपन हो। के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीन चौथाई खँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा डाक्टरहरूमा भयडरता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ मेरो नाक बुभदैन । बोके विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्।