Jump to content

Page:Laxmi nibandhasangraha.pdf/45: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मान्छे-जादू बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई नुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन्‌ । तर किन हो ? मायावी जाली दुनियाँको आँखाम..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मान्छे-जादू
{{Right|{{x-larger|'''मान्छे-जादू'''}}}}
 
बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !
बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !
 
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई नुझेको
भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली
 
दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ
भए बुझेका कुरा बाँकी रहने थिएनन्‌ । तर किन हो ? मायावी जाली
पनि। उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र
दुनियाँको आँखामा रहेकै छ । क चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ
बुभनाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी
पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्नर
नै यस्तो छ कि उज्यालो परदैं खुम्चिन्छ। हामी अज्ञानलाई जीवन
बुभ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ। अनन्तको म्याउले
नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ । हामी अज्ञानलाई जीबन
हरहमेशा अँधेरीबाट तर्साउँछ। छामछाम-छुमछुम ने जीवनको
बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले
विश्वविद्यालय हो। हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी
हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम नै जीबनको
नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर
 
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेन्यो ! मैले
विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी
भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु।'
नसा काँप्तछन्‌ र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर
र मेरो जादू छिप्यो ! 'म' बुभनाको चमत्कारलाई मैले समयमा विस्तार
 
गरिदिएँ । दुनियाँले फिल्का-फ़िल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेत्यो ! मैले
 
भनेँ, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।'
 
र मेरो जादू छिप्यो ! 'म' बुभ्नाको चमत्कारलाई मैले समयमा बिस्तार
गरिदिएँ । दुनियाँले झिल्का-भिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले
तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म
तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म
धेरैबाजी आएँ र धेरैबाजी बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग
कहिले पनि बुक्रेन।


धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग
अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुभ्दछु, जब आफूलाई
कहिले पनि बुझेन ।
 
अहा ! म जादू! 'पूर्णात्‌ पूर्णमिदम्‌' म त्यहाँ बुभ्दछु जब आफूलाई
भित्रबाहिर हेर्दछु !
भित्रबाहिर हेर्दछु !


खै त,' दुनियाँले भन्छ, 'के लछारिस्‌ ?' गर्नु ईश्वर हो, नगर्नु
'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु
 
परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !
परब्रहम हो ! मेरो अस्तित्व नै चमत्कार छ !
 
मैले तीन सय तेत्तीस कडोर डाक्टर पढाएँ । चरक र सुश्रुत मेरा


चेला थिए । आज मलाई दूरबीन, सृक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के
मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ। चरक र सुश्रुत मेरा
३६/लक्ष्मी निबन्ध-संग्रह
चेला थिए। आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के

Revision as of 14:14, 30 January 2025

This page has not been proofread

मान्छे-जादू

बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो ! मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई बुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखामा रहेकै छ। ऊ चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ पनि। उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्न र बुभनाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी नै यस्तो छ कि उज्यालो परदैं खुम्चिन्छ। हामी अज्ञानलाई जीवन बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ। अनन्तको म्याउले हरहमेशा अँधेरीबाट तर्साउँछ। छामछाम-छुमछुम ने जीवनको विश्वविद्यालय हो। हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेन्यो ! मैले भनें, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु।' र मेरो जादू छिप्यो ! 'म' बुभनाको चमत्कारलाई मैले समयमा विस्तार गरिदिएँ । दुनियाँले फिल्का-फ़िल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म धेरैबाजी आएँ र धेरैबाजी बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग कहिले पनि बुक्रेन।

अहा ! म जादू ! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुभ्दछु, जब आफूलाई भित्रबाहिर हेर्दछु !

'खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु परब्रह्म हो ! मेरो अस्तित्व नै चमत्कार छ !

मैले तीन सय तेत्तीस कडोर डाक्टर पढ़ाएँ। चरक र सुश्रुत मेरा चेला थिए। आज मलाई दूरबीन, सूक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के