Page:Laxmi nibandhasangraha.pdf/40: Difference between revisions
Appearance
→Not proofread: Created page with "कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गक..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर | कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर | ||
बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । | बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको । | ||
तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, | तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, | ||
स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त | स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त | ||
भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ । | भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ । | ||
तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त | तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त | ||
शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना एँडी हुँदैन, आत्माविना | शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना एँडी हुँदैन, आत्माविना | ||
माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र | माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र | ||
धर्मविना बाटो हुँदैन । | धर्मविना बाटो हुँदैन । | ||
Revision as of 14:08, 30 January 2025
This page has not been proofread
कति अनन्त सूक्ष्मताहरूको क्रिया अनुभव गर्दछु, तर त्यो बनाएर बन्दैन । सत्यको खोलो छ, हरेक अणुमा काँट र तौल छ, तर दिव्यताको ।
तब धर्मको जरूरत मानवसुखको लागि, परमार्थको लागि हो, स्वर्गको राहको लागि हो । धर्म नभए मानिस अन्धो हुन्छ । अनन्त भूलभुलैयामा धागो पाउँदैन र जातिको सत्यानाश सम्भावित हुन जान्छ ।
तर यी पाँच कुरा जहाँ छन्, त्यहाँ अनन्त जीवन र अनन्त शक्ति, स्वर्गको बाटो र उन्नति रहन्छन् । ईश्वरविना एँडी हुँदैन, आत्माविना माटो हुन्छ, किरण हुँदैन, जवाफदेही हुँदैन । नरकविना त्रास हुँदैन र धर्मविना बाटो हुँदैन ।