Jump to content

Page:Laxmi nibandhasangraha.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "एकध्येयीको सफलता हो । तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको
तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको
कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा
कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा
जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म
जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म
जस्ता छद्दू, फटाहा, कथा कश्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको
जस्ता छद्दू, फटाहा, कथा कश्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको
रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।
रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।
 
{{nop}}
लेख्ने बानी/२१

Revision as of 13:56, 30 January 2025

This page has not been proofread

एकध्येयीको सफलता हो ।

तर मलाई अहिले लेख्ता-लेख्तै हाँसो उठ्तछ, किनकि यत्तिको कुरा लेख्ता मैले कति छद्यवेषले चलाकी गरिसके हुँला, म मानौं महात्मा जस्तो आत्मप्रदर्शनको विश्वासकारी माधुर्य देखाउन लागिरहेछु । म जस्ता छद्दू, फटाहा, कथा कश्ने, सूक्ष्म मनोवैज्ञानिक र सहज ठगहरूको रचनामा सत्यको झल्का ननिक्लिएको कारण नै त्यही होला ।