Page:Ek chihan.pdf/88: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
नारानले भने । | नारानले भने । | ||
"उनलाई दिए | "उनलाई दिए नानीथकुँ र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने | ||
आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् । | आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् । | ||
Line 12: | Line 12: | ||
बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई | बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई | ||
दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै | दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै | ||
भावमा नम्रतासाथ | भावमा नम्रतासाथ शिव नारानले भने । | ||
"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, | "ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, | ||
Line 18: | Line 18: | ||
"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति | "यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति | ||
नानीथकुँको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?" | |||
शिव नारानले भने । | |||
"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? | "के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? 'हुन्न' भन्ने जबाफ दिइ | ||
पठाऊँ त ?" लतमायाले सोधिन् । | पठाऊँ त ?" लतमायाले सोधिन् । | ||
"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो | "यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो | ||
कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" | कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिव नारानले भने– | ||
"मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना | "मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना | ||
मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै | मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै |
Revision as of 21:59, 22 June 2025
"राजै हुनेछन् भने पनि दिन्नौं । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नुहोला ।" सम्झाएको भावमा शिव नारानले भने ।
"उनलाई दिए नानीथकुँ र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।
"यस्तो पाप कहिल्यै पनि नचिताउनुहोला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नुहोला हामी जीवनभर दु:खैमा फसेर, अल्झेर, रगडिएर मरौं तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरीभतिजीलाई उनीहरूको जिन्दगीलाई दु:ख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै भावमा नम्रतासाथ शिव नारानले भने ।
"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबू !"
"यही कुरा त मैले भनिरहेको, हाम्रो अलिकति सुखसुविधाका निम्ति नानीथकुँको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनुभएको आमा ! तपाईंले ?" शिव नारानले भने ।
"के भन्ने त त्यसो भए रामबहादुर आउँदा ? 'हुन्न' भन्ने जबाफ दिइ पठाऊँ त ?" लतमायाले सोधिन् ।
"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइपठाउनोस् । मिठोमसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइरहने ?" शिव नारानले भने– "मैले तपाईंलाई भनिहालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, बिना मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जोकसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"
एकछिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी