Jump to content

Page:Bhanubhaktako ramayan.pdf/38: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> राजाले त खतम् गर्या दिन भनी क्या गर्दछिन् कैकयी । यस्मा विघ्न कदापि पर्न नदिउन् लक्ष्मी र दुर्गा भई ॥ कौशल्या पनि यो विचार् गरि तहाँ गर्थिन् पुजा देविको । द्यौत..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
राजाले त खतम् गर्या दिन भनी क्या गर्दछिन् कैकयी ।
राजाले त खतम् गर्‌या दिन भनी क्या गर्दछिन् कैकयी ।
यस्मा विघ्न कदापि पर्न नदिउन् लक्ष्मी र दुर्गा भई ॥
यस्‌मा विघ्न कदापि पर्न नदिउन् लक्ष्मी र दुर्गा भई ॥
कौशल्या पनि यो विचार् गरि तहाँ गर्थिन् पुजा देविको ।

द्यौताका मनमा भन्या ठहरियो काम् विघ्न गर्नू निको ॥१२॥

वाणी गै तिमि विघ्न पारि कन आउ ती मन्थरा कैकयी ।
वाणी ! गै तिमि विघ्न पारि कन आउ ती मन्थरा कैकयी ।
द्वी स्त्रीका घटमा पसेर तिमिले काम् सिद्ध लाऊ गई ॥

द्यौताका इ वचन् सुनेर झटपट् तेस् मन्थरामा पसिन् ।

कैकेयी कन खुप् भुलाउन भनी फेर् कैकयीमा पसिन् ॥१३॥

वाणीका वशमा पर्याकि छँदि ती जाहाँ थिइन् कैकयी ।
वाणीका वशमा पर्‍याकि छँदि ती जाहाँ थिइन् कैकयी ।
काम् बित्ला भनि चट्पटाइ तहिं झट् त्यो मन्थरा गै गई ॥
काम् बित्‌ला भनि चट्पटाइ तहिं झट् त्यो मन्थरा गै गई ॥
नाना छल् गरि ठिक्क पारि कन सब् वृत्तान्त विस्तार् भनी ।

द्वी वर् छन् तिमि मागि ल्यौ भनि ठुलो सूचन् गरी यो पनी ॥१४॥

वाणीले ति भुलाइयाकि छँदि लौ भन्दी भइन् कैकयी ।

राम्लाई वनवास् भरत् कन रजाइँ माग्छू म चाँडो गरी ॥
राम्‌लाई वनवास् भरत् कन रजाइँ माग्छू म चाँडो गरी ॥
द्वी वर्ले जब काम सिद्ध गरुँला द्यूँला सये गाउँ भनिन् ।
द्वी वर्‌ले जब काम सिद्ध गरुँला द्यूँला सये गाउँ भनिन् ।
बीदा दी घर मन्थरा कन फिराइ रिस् गर्न लाग्दी भइन् ॥१५॥

सुन्दर् वस्त्र निकालि फालि कपडा मैला शरिर्मा धरिन् ।
सुन्दर् वस्त्र निकालि फालि कपडा मैला शरिर्‌मा धरिन् ।
आभूषण् कन फ्याँकि खूप रिसले खाली जमिन्मा परिन् ॥
आभूषण् कन फ्याँकि खूप रिसले खाली जमिन्‌मा परिन् ॥
सज्जन् बेस् सुमती पनी कुमतिका सङ्ले त बिग्री गयो ।

भन्छन् जो दुनियाँ उ लक्षण यहाँ ठिक् कैकयीमा भयो ॥१६॥

कैकेयी सित बस्नलाइ खुशिले राजा गयाथ्या जसै ।

देख्यानन् र तहाँ कता गइ भनी चाकर्नि सोध्या तसै ॥
देख्यानन् र तहाँ कता गइ भनी चाकर्‌नि सोध्या तसै ॥
क्रोधागार विषे भयाकि त बुझ्यौं कारण् छ कुन् कत्ति यो ।

बूझ्याको पनि छैन गै हजुरले बुझ्नू हवस् क्यान हो ॥१७॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:02, 22 June 2025

This page has been proofread