Page:Bhanubhaktako ramayan.pdf/34: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै । चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥ बिन्ती येति तहाँ गर्या पनि हरे चिन्ह्याँ जगन्नाथ् भनी ।..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हूकुम् येति गरेर तेज् | हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै । | ||
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥ | चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥ | ||
बिन्ती येति तहाँ | बिन्ती येति तहाँ गर्या पनि हरे ! चिन्ह्याँ जगन्नाथ् भनी । | ||
जस्को अंश मिल्यो र केहि भगवन् ! यस्तो भयाँ मै पनी ॥१३०॥ | |||
पापी भो अति कार्तवीर्य अब ता | पापी भो अति कार्तवीर्य अब ता यस्लाइ मार्छू भनी । | ||
बालक् पो म थियाँ | बालक् पो म थियाँ गर्याँ हजुरको ठूलो तपस्या पनी ॥ | ||
यस्तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्को गरी । | |||
इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई ॥१३१॥ | इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई ॥१३१॥ | ||
पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी । | पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी । | ||
एक्काईस बखत् | एक्काईस बखत् गर्या प्रभुजिको हूकुम् छ यस्तै भनी ॥ | ||
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले | क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्जिलाई दिया । | ||
येती कर्म गरी सकेर अघिको सेखी | येती कर्म गरी सकेर अघिको सेखी पुर्याई लिया ॥१३२॥ | ||
त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् | त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्मा धरी । | ||
भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी ॥ | भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी ॥ | ||
ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी । | ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी । | ||
येती अर्ति मलाइ दी कन गया | येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्मा हरी ॥१३३॥ | ||
मैले काम् पनि सो सबै गरि सक्याँ | मैले काम् पनि सो सबै गरि सक्याँ राम्लाइ भेट्याँ पनी । | ||
मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी ॥ | मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी ॥ | ||
मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी । | मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी । | ||
Line 27: | Line 27: | ||
जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस् । | जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस् । | ||
यो भक्ती दृढ भै प्रभो हजुरका येही | यो भक्ती दृढ भै प्रभो ! हजुरका येही चरण्मा रहोस् ॥ | ||
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् | येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्या । | ||
इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती | इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्या ॥१३५॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:41, 22 June 2025
हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै ।
चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ॥
बिन्ती येति तहाँ गर्या पनि हरे ! चिन्ह्याँ जगन्नाथ् भनी ।
जस्को अंश मिल्यो र केहि भगवन् ! यस्तो भयाँ मै पनी ॥१३०॥
पापी भो अति कार्तवीर्य अब ता यस्लाइ मार्छू भनी ।
बालक् पो म थियाँ गर्याँ हजुरको ठूलो तपस्या पनी ॥
यस्तो वर् खुसि भै मलाइ दिनु भो शक्ती समेत्को गरी ।
इच्छा पूर्ण हुन्याछ जाउ अब ता क्यै शक्ति मेरो लिई ॥१३१॥
पैल्हे मार र कार्तवीर्य कन फेर् सब् क्षत्रिको नाश् पनी ।
एक्काईस बखत् गर्या प्रभुजिको हूकुम् छ यस्तै भनी ॥
क्षत्रीशून्य भयाकि पृथ्वि तिमिले कश्यप्जिलाई दिया ।
येती कर्म गरी सकेर अघिको सेखी पुर्याई लिया ॥१३२॥
त्रेतामा अवतार् लिन्याछु नरमा राम् नाम् जगत्मा धरी ।
भेट् होला तिमि थ्यैं उही बखतमा यो शक्ति फेरी हरी ॥
ताहाँ देखि तपै गरेर रहनू ब्रह्मैजिका दिन् भरी ।
येती अर्ति मलाइ दी कन गया बैकुण्ठधाम्मा हरी ॥१३३॥
मैले काम् पनि सो सबै गरि सक्याँ राम्लाइ भेट्याँ पनी ।
मेरो शक्ति हजूरले हरि लिंदा चीन्ह्याँ प्रभू हुन् भनी ॥
मेरो जन्म सफल् भयो सहजमा पायाँ परात्मा पनी ।
बूझ्याँ तत्त्व सबै पनी हजुरको पात्रै कृपाको बनी ॥१३४॥
जो छन् भक्त हजूरका ति सँगको सत्सङ्ग मेरो हवस् ।
यो भक्ती दृढ भै प्रभो ! हजुरका येही चरण्मा रहोस् ॥
येती बिन्ति तहाँ गरी सकल पाप् पुण्यै समर्पण् गर्या ।
इच्छित् वर् प्रभुले दिंदा परशुराम् आनन्दमा ती पर्या ॥१३५॥