Jump to content

Page:Bhanubhaktako ramayan.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> को सक्थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी । हिक्मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी ॥ राम्ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी । यो चीन्ह्..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
को सक्थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी ।
को सक्‌थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी ।
हिक्मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी ॥
हिक्‌मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी ॥
राम्ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी ।
राम्‌ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी ।
यो चीन्ह्याँ पनि सब् कृपा चरणले गर्दा भयाको भनी ॥११८॥

विश्वामित्रजि थ्यैं पनी जनकले बिन्ती अगाडी सरी ।

सीतानाथ् रघुनाथको स्तुति गर्या आनन्दमा ती परी ॥
सीतानाथ् रघुनाथको स्तुति गर्‍या आनन्दमा ती परी ॥
दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ् दिया ।

घोडा ता सय लाख् दिया छ सय ता खुप् मत्त हात्ती थिया ॥११९॥

पैदल् लस्कर एक लाख् र सय तिन् केटी दियाथ्या जसै ।

पूजा फेरि वशिष्ठको पनि गर्या भारी डबल्ले तसै ॥
पूजा फेरि वशिष्ठको पनि गर्‍या भारी डबल्‌ले तसै ॥
पूजा ताहिं भरत्जिको पनि भयो लक्ष्मण्हरूको पनी ।
पूजा ताहिं भरत्‌जिको पनि भयो लक्ष्मण्‌हरूको पनी ।
इच्छा भो रघुनाथको अब फिरौं जाऊँ अयोध्या भनी ॥१२०॥

जानाको मतलब् बुझी जनकजी राम्का चरणमा पर्या
जानाको मतलब् बुझी जनकजी राम्‌का चरण्‌मा पर्‍या
खूसी मन् सबको गराइ बहुतै बीदा जनक्ले गर्या
खूसी मन् सबको गराइ बहुतै बीदा जनक्‌ले गर्‍या
सीताजी महतारिका अघि गई आलिङ्गनादी गरी ।
सीताजी महतारिका अघि गई आलिङ्गनादी गरी ।
लागिन् रून र सोहि सूनि सबका आँसू खस्या बर्बरी ॥१२१॥

सीताजी कन अर्ति यो पनि दिया सासू ससूरा सरी ।

अर्को छैन बडो यही बुझि गर्या तिन्को टहल् बेस् गरी ॥
अर्को छैन बडो यही बुझि गर्‍या तिन्‌को टहल् बेस् गरी ॥
स्त्रीको धर्म पतिव्रता हुनु ठुलो जानेर हूनू भनी ।

अर्ती येति दिया र तेस् बखतमा बीदा भया ती पनि ॥१२२॥
अर्ती येति दिया र तेस् बखतमा बीदा भया ती पनी ॥१२२॥

यै बिच्मा नगरा बज्या प्रभुजिका भेरी मृदङ्गा पनी ।
यै बिच्‌मा नगरा बज्या प्रभुजिका भेरी मृदङ्गा पनी ।
स्वर्गैमा पनि हर्ष भो प्रभु गया फेरी अयोध्या भनी ॥

राम्को लस्कर बाह्र कोस् जनकपुर् देखी जसै ता गयो ।
राम्‌को लस्कर बाह्र कोस् जनकपुर् देखी जसै ता गयो ।
शङ्का चित्त महाँ बडो भय दिन्या उल्का बहूतै भयो ॥१२३॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:30, 22 June 2025

This page has been proofread

को सक्‌थ्यो धनु त्यो उठाउन विना श्रीराम् अगाडी सरी ।
हिक्‌मत् हारि सबै घरै फिरि गया दर्शन् धनूको गरी ॥
राम्‌ले पूर्ण गराइ बक्सनु भयो मेरो प्रतिज्ञा पनी ।
यो चीन्ह्याँ पनि सब् कृपा चरणले गर्दा भयाको भनी ॥११८॥

विश्वामित्रजि थ्यैं पनी जनकले बिन्ती अगाडी सरी ।
सीतानाथ् रघुनाथको स्तुति गर्‍या आनन्दमा ती परी ॥
दाईजो सय कोटि दौलत सहित् बेस् बेस् अयुत् रथ् दिया ।
घोडा ता सय लाख् दिया छ सय ता खुप् मत्त हात्ती थिया ॥११९॥

पैदल् लस्कर एक लाख् र सय तिन् केटी दियाथ्या जसै ।
पूजा फेरि वशिष्ठको पनि गर्‍या भारी डबल्‌ले तसै ॥
पूजा ताहिं भरत्‌जिको पनि भयो लक्ष्मण्‌हरूको पनी ।
इच्छा भो रघुनाथको अब फिरौं जाऊँ अयोध्या भनी ॥१२०॥

जानाको मतलब् बुझी जनकजी राम्‌का चरण्‌मा पर्‍या ।
खूसी मन् सबको गराइ बहुतै बीदा जनक्‌ले गर्‍या ॥