Page:Prometheus.pdf/133: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जबतक मासु पलाउला फेरि नयाँ टुँगिन | |||
द्वितीय बार ! । ओह,...वेदना अकथनीया | |||
जस अघि पूर्वक्लेश पिपीलिकासमान !" | |||
{{pcn|(३७)}} | |||
"घुतिधारी" प्रमिथस बोले, "अविजित आत्मा, | |||
पृथिवी पद तल छ, शिरउपर छ आकाश । | |||
त्यो धुन-तारामा लाग्दैन बादल कहिल्यै पनि । | |||
बज्ज खपुँला भनी उठाउँछ पर्वतले शिर | |||
पडोस धरातल हाँकी, प्रभंजन सामना | |||
गरी, बोक्न आकाश...उदार हृदयले | |||
वञ्ज कडा उरमा पुष्पभाव संचय रारी | |||
उद्दछ, जाति संरक्षक, बहाउन करुणाका | |||
नित्य संगीतरता भूधावनचतुरा निर्डरी । | |||
दु:खमा हाँस्दछ प्रमिथस अब, दु:खभन्दा, | |||
कढोरतर प्रमिथस ! यही दु:ख मेरो रहस्य | |||
महाविजयको, यही कारण, यही मेरो सर्वस्व ! | |||
आगामा पालिए अमर- तारा, पूर्य नक्षत्र ।" | |||
{{pcn|(३८)}} | |||
"बागी आत्मा !" तब हर्मीजले बोले प्रत्युत्तर, | |||
"बाढीमा दु:ख बढ्नेछन्, बिजुली कै आशा निभ्नेछन्, | |||
हा ! हतभागी ! कत्रो दंभ ! आज्ञा अब छ महान | |||
स्वर्गराजको यही : सूर्यबाट अनन्त दुर, | |||
दूर, बरेपीध खाडीमा अन्धकारमय गिरा, | |||
गिरा उल्टो पारी, शत्रुलाई मैरौ त्यो अदम्य ! | |||
गिरोस् विश्वको पुखारमा, असौर अन्धकारमा, | |||
त्यो महाबागी दर्पशील ! त्यो घमंडी प्रमिथस !" | |||
{{pcn|(३९)}} | |||
यति बोलेर उडे सवर्णपादृक हर्मीज, | |||
शीघ्र, शीघ्र आकाशमार्ग ! उडे बादलपार ! | |||
तज गडगड आँधी चल्यो दैवेच्छाको घन, | |||
घन घनघोर ! सपर्बतसागरा बसुन्धरा | |||
काँपिन् डगमग, डगमग ! चट चट चट | |||
चर्के चद्धान, चर्र, चर्र ! पृथिवीको छाती | |||
चिरिएकै लाचार बायो व्यायतमुख भीषण | |||
महाखाडीले बेपींध । मानो विशाल विश्वबाध | |||
तिमिर कृष्णस्वरूप, निगल्न धरासर्वस्ब, | |||
गर्थ्यो अजङको शेरमुखले बिशाल हाइ ! | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 16:57, 22 June 2025
जबतक मासु पलाउला फेरि नयाँ टुँगिन
द्वितीय बार ! । ओह,...वेदना अकथनीया
जस अघि पूर्वक्लेश पिपीलिकासमान !"
(३७)
"घुतिधारी" प्रमिथस बोले, "अविजित आत्मा,
पृथिवी पद तल छ, शिरउपर छ आकाश ।
त्यो धुन-तारामा लाग्दैन बादल कहिल्यै पनि ।
बज्ज खपुँला भनी उठाउँछ पर्वतले शिर
पडोस धरातल हाँकी, प्रभंजन सामना
गरी, बोक्न आकाश...उदार हृदयले
वञ्ज कडा उरमा पुष्पभाव संचय रारी
उद्दछ, जाति संरक्षक, बहाउन करुणाका
नित्य संगीतरता भूधावनचतुरा निर्डरी ।
दु:खमा हाँस्दछ प्रमिथस अब, दु:खभन्दा,
कढोरतर प्रमिथस ! यही दु:ख मेरो रहस्य
महाविजयको, यही कारण, यही मेरो सर्वस्व !
आगामा पालिए अमर- तारा, पूर्य नक्षत्र ।"
(३८)
"बागी आत्मा !" तब हर्मीजले बोले प्रत्युत्तर,
"बाढीमा दु:ख बढ्नेछन्, बिजुली कै आशा निभ्नेछन्,
हा ! हतभागी ! कत्रो दंभ ! आज्ञा अब छ महान
स्वर्गराजको यही : सूर्यबाट अनन्त दुर,
दूर, बरेपीध खाडीमा अन्धकारमय गिरा,
गिरा उल्टो पारी, शत्रुलाई मैरौ त्यो अदम्य !
गिरोस् विश्वको पुखारमा, असौर अन्धकारमा,
त्यो महाबागी दर्पशील ! त्यो घमंडी प्रमिथस !"
(३९)
यति बोलेर उडे सवर्णपादृक हर्मीज,
शीघ्र, शीघ्र आकाशमार्ग ! उडे बादलपार !
तज गडगड आँधी चल्यो दैवेच्छाको घन,
घन घनघोर ! सपर्बतसागरा बसुन्धरा
काँपिन् डगमग, डगमग ! चट चट चट
चर्के चद्धान, चर्र, चर्र ! पृथिवीको छाती
चिरिएकै लाचार बायो व्यायतमुख भीषण
महाखाडीले बेपींध । मानो विशाल विश्वबाध
तिमिर कृष्णस्वरूप, निगल्न धरासर्वस्ब,
गर्थ्यो अजङको शेरमुखले बिशाल हाइ !