Page:Prometheus.pdf/118: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
त्यो श्राप जो भयंकरतासँग उच्चारित भयो | |||
क्रोनोसको आखिरी मुखबाट, उनको पतन हुँदा | |||
स्वपुत्रद्वारा ! जब क्रूर अत्याचारी जिउसले | |||
प्रस्तर हँसियाद्वारा गरै घौर पितृवध ! | |||
{{pcn|(२४)}} | |||
"त्यसको भीषण फल अब ग्राह्य बनीकन | |||
आउँछ ठोस, ठोस पापको महामहीरुहमा । | |||
त्यो श्रापमा थियो उच्चारित यही भीषण शब्द: | |||
"एक पुत्र होला उत्पन्न तँलाई ए पितृधातक । | |||
त्यसको हातको धारिलो हथियारदेखि डरा । | |||
पसीडन देवको भयंकर त्रिशूलभन्दा | |||
भयंकर त्यो हतियार । जिउस देवराजको | |||
वज्भन्दा हुनेछ अप्न प्रभावकारी, कडा, | |||
भ्रीषण, भीषण !'त्यसले गर्ला तेरो पतन ।" | |||
यस श्रापको महागोप्य छ मेरो हृदयान्तर्गत । | |||
यही मेरो महारहस्य ! यही जिउसको महापतन । | |||
{{pcn|(२५)}} | |||
"पापबीज -स्वार्थनिमित्त कृत दुष्कर्म्मको बीज- | |||
रहला चिर समय तुषारले महाशक्ति छै | |||
आच्छादित, तर निश्चित निश्चित पलाउँदछ | |||
त्यो सजीव पापबीज । मर्दैन कहीँ, मर्दैन कहीँ । | |||
{{pcn|(२६)}} | |||
श्यस अन्यायको अनन्त बैदना मउपर- | |||
आफ्नै घोर कडाइले त्यसको बन्दछ पोषण | |||
मेरा दुगजल, दृगजल पोसिरहेछन् त्यही | |||
भयंकर पापबीज, उग्र बीज त्यो महाश्रापको । | |||
जति हुन्छ ञ क्रद्द, उति बढ्दछ त्यो पापबीज । | |||
जति दंडिन्छ मलाई बेकार, उति दुसाउँछ | |||
त्यही भीषण बीज...जति जति चिरकालीन | |||
बनाउँछ बेदना मेरी, उति, उति निश्चित, नििचत | |||
बढ्दछ, बढ्दछ त्यो विकट पापबीज । पतन | |||
सन् रन् निश्चित भई उसको गर्वी मुहार | |||
टटोलिरहिछ । शक्तिहरू अविदित नवसृष्ट- | |||
फम्टन्छन् त्यसलाई जो मेरो अन्यायी दंडक ! | |||
यही वेदनाको मेरो महारहस्य संसारमा ! | |||
यसद्वारा जन्मनेछन् ती शक्ति, ती शक्ति, शक्ति । | |||
{{pcn|(२७)}} | |||
"त्यो दिवस दूर छैन जन डाँबाडोल होला | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:50, 22 June 2025
त्यो श्राप जो भयंकरतासँग उच्चारित भयो
क्रोनोसको आखिरी मुखबाट, उनको पतन हुँदा
स्वपुत्रद्वारा ! जब क्रूर अत्याचारी जिउसले
प्रस्तर हँसियाद्वारा गरै घौर पितृवध !
(२४)
"त्यसको भीषण फल अब ग्राह्य बनीकन
आउँछ ठोस, ठोस पापको महामहीरुहमा ।
त्यो श्रापमा थियो उच्चारित यही भीषण शब्द:
"एक पुत्र होला उत्पन्न तँलाई ए पितृधातक ।
त्यसको हातको धारिलो हथियारदेखि डरा ।
पसीडन देवको भयंकर त्रिशूलभन्दा
भयंकर त्यो हतियार । जिउस देवराजको
वज्भन्दा हुनेछ अप्न प्रभावकारी, कडा,
भ्रीषण, भीषण !'त्यसले गर्ला तेरो पतन ।"
यस श्रापको महागोप्य छ मेरो हृदयान्तर्गत ।
यही मेरो महारहस्य ! यही जिउसको महापतन ।
(२५)
"पापबीज -स्वार्थनिमित्त कृत दुष्कर्म्मको बीज-
रहला चिर समय तुषारले महाशक्ति छै
आच्छादित, तर निश्चित निश्चित पलाउँदछ
त्यो सजीव पापबीज । मर्दैन कहीँ, मर्दैन कहीँ ।
(२६)
श्यस अन्यायको अनन्त बैदना मउपर-
आफ्नै घोर कडाइले त्यसको बन्दछ पोषण
मेरा दुगजल, दृगजल पोसिरहेछन् त्यही
भयंकर पापबीज, उग्र बीज त्यो महाश्रापको ।
जति हुन्छ ञ क्रद्द, उति बढ्दछ त्यो पापबीज ।
जति दंडिन्छ मलाई बेकार, उति दुसाउँछ
त्यही भीषण बीज...जति जति चिरकालीन
बनाउँछ बेदना मेरी, उति, उति निश्चित, नििचत
बढ्दछ, बढ्दछ त्यो विकट पापबीज । पतन
सन् रन् निश्चित भई उसको गर्वी मुहार
टटोलिरहिछ । शक्तिहरू अविदित नवसृष्ट-
फम्टन्छन् त्यसलाई जो मेरो अन्यायी दंडक !
यही वेदनाको मेरो महारहस्य संसारमा !
यसद्वारा जन्मनेछन् ती शक्ति, ती शक्ति, शक्ति ।
(२७)
"त्यो दिवस दूर छैन जन डाँबाडोल होला