Page:Prometheus.pdf/107: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
किन्तु प्रोतशील सलिल बल्दछ शीतल, | |||
शीतल स्वतंत्रताको ध्वनि ! पर्वतीय पार्श्बमा | |||
स्वतंत्रता शिलावरोध- भंजिनी द्रुतगतिमा | |||
र्ख्छै, संकारी घनबन, घनबन, बेरोक । | |||
दल, दलले अयुत उड्डीयमान उच्च विपिनमा | |||
स्वतंत्रताको चल्दछ श्वास समीरण-स्वरूप । | |||
पारावार भजीकन चल्दछ नत्द-नदी संगीत | |||
पर्वतीय मेरो, प्रमिथस ! शिल्पी लौह चट्टान । | |||
{{pcn|(२२)}} | |||
"जंजीर-जीवन फ्याँकी खिड्एको निकम्मा | |||
मेरो वेदीमा मुक्ति-निमित्त आत्मआहति | |||
दिन्छ सहर्ष मानव ! स्वतंत्रताको जादूले | |||
निरमृतदेह, विस्मृत दु:ख, "स्वरतंत्रता, स्वतत्रता 1? | |||
नित्योच्चारण गरी, अनलमा बस्न मुस्तेद । | |||
यही आत्मा हो भन्दछ मेरो सुपुत्र ममा शहीद । | |||
यो अनमोल धुगधुगी धपघप बल्दछ | |||
महानिशामा मानवको, शिरोविन्दुको चाँद ! | |||
यसलाई अमृत भनी मत्यु गर्दछ आलिंगन | |||
प्रसन्न हृदयले मानव !म स्वतंत्रता प्रमिस ! | |||
{{pcn|(२३)}} | |||
"उ हेर् ! म देख्दछु दूर, दूर, पूर्वमा । | |||
एक सुषुप्त संसार जाग्दछ नब ध्वनिमा । | |||
जंजीरहरूले जकडिएको जोडदार जनता | |||
जाग्दछ नव प्रभातमा, सिन्द्रमय जब, | |||
तिमिर-सांग्लाहरू फुस्काई मृत जगको, | |||
दिनकरले उदीयमान, गर्छन् मेरो प्रातयान । | |||
{{pcn|(२४)}} | |||
"प्रथम रड्मिले जगत मुक्तिको, सुवर्ण-राग | |||
लसिएको शिखर-सामु गद्गद हृदय कोही | |||
नव अवभासले मुखरित, उत्तेजित दृग,. | |||
सल्काउँछ त्यस फिलिंगोले एक प्रभावित | |||
निद्रा, ऐठनको संसार-मधुर ध्वनिद्वारा ! | |||
{{pcn|(२५)}} | |||
"प्रथम नवी तिमिर- संघर्षमा दिनकरको | |||
जाग्यो । उड्डीन नव भावनामा नब दिवसको | |||
नव संदेशले संयुक्त त्यो बोल्यो मधुर । | |||
शिंखर, शिखर, भावनाका धप्कै चारौं ओर । | |||
संसार चल्यो नव जागरणको पयरमा | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
किन्तु प्रोतशील सलिल बल्दछ शीतल,
शीतल स्वतंत्रताको ध्वनि ! पर्वतीय पार्श्बमा
स्वतंत्रता शिलावरोध- भंजिनी द्रुतगतिमा
र्ख्छै, संकारी घनबन, घनबन, बेरोक ।
दल, दलले अयुत उड्डीयमान उच्च विपिनमा
स्वतंत्रताको चल्दछ श्वास समीरण-स्वरूप ।
पारावार भजीकन चल्दछ नत्द-नदी संगीत
पर्वतीय मेरो, प्रमिथस ! शिल्पी लौह चट्टान ।
(२२)
"जंजीर-जीवन फ्याँकी खिड्एको निकम्मा
मेरो वेदीमा मुक्ति-निमित्त आत्मआहति
दिन्छ सहर्ष मानव ! स्वतंत्रताको जादूले
निरमृतदेह, विस्मृत दु:ख, "स्वरतंत्रता, स्वतत्रता 1?
नित्योच्चारण गरी, अनलमा बस्न मुस्तेद ।
यही आत्मा हो भन्दछ मेरो सुपुत्र ममा शहीद ।
यो अनमोल धुगधुगी धपघप बल्दछ
महानिशामा मानवको, शिरोविन्दुको चाँद !
यसलाई अमृत भनी मत्यु गर्दछ आलिंगन
प्रसन्न हृदयले मानव !म स्वतंत्रता प्रमिस !
(२३)
"उ हेर् ! म देख्दछु दूर, दूर, पूर्वमा ।
एक सुषुप्त संसार जाग्दछ नब ध्वनिमा ।
जंजीरहरूले जकडिएको जोडदार जनता
जाग्दछ नव प्रभातमा, सिन्द्रमय जब,
तिमिर-सांग्लाहरू फुस्काई मृत जगको,
दिनकरले उदीयमान, गर्छन् मेरो प्रातयान ।
(२४)
"प्रथम रड्मिले जगत मुक्तिको, सुवर्ण-राग
लसिएको शिखर-सामु गद्गद हृदय कोही
नव अवभासले मुखरित, उत्तेजित दृग,.
सल्काउँछ त्यस फिलिंगोले एक प्रभावित
निद्रा, ऐठनको संसार-मधुर ध्वनिद्वारा !
(२५)
"प्रथम नवी तिमिर- संघर्षमा दिनकरको
जाग्यो । उड्डीन नव भावनामा नब दिवसको
नव संदेशले संयुक्त त्यो बोल्यो मधुर ।
शिंखर, शिखर, भावनाका धप्कै चारौं ओर ।
संसार चल्यो नव जागरणको पयरमा