Page:Prometheus.pdf/106: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अभित्नव वाणीमा मधुर । आउला अब तिमीलाई | |||
विचित्र एक महास्वप्न, एक बिशाल भावना, | |||
एक अद्भुत भविष्यको चेत, पूर्वदर्शन ।" | |||
{{pcn|(१८)}} | |||
महाबीरले हेरे नृत्य मधुर । सुने मधुर- | |||
संगीत । वेदना महती बिर्सी आफूकन सारा | |||
विलीन भई सपनारँ खराब एक क्षण । | |||
बोले तब ती अत्यानन्दित मधुर संगीतले, | |||
"दोस्रो स्वर्ग छ ध्वनिमा ! सुन्दरी बहिनीहरू ! | |||
बन्धन विमोचक आटमाको हो मधुर संगीत । | |||
महासूतसान रंग्दछ । भर्दछ शून्याकाश । | |||
शृत्यमा पलाउँछन् संसार नवीन, नवीन । | |||
अविदिततिर देख्दछ चिहाई मानवात्मा | |||
सुन्दर स्बरका सूचनद्वार । खुल्दछ अस्पष्ट । | |||
भावहरूमा आँखा ल्याउँछ मघुर संगीत । | |||
उत्तम भाव सहानुभतिमा प्रतिस्पन्दित | |||
बिउँफन्छन् सुषुप्त, मलाई एक सुन्दर | |||
बोलाउँछ विशाल भविष्यतिर रचना निम्ति, | |||
एक विशाल मानवीय रचना निमित्त, संगीत ।" | |||
{{pcn|(१९)}} | |||
तब जलपरीहरूले आह्वान गरे त्यहाँ | |||
देवीहरूको अनेक ! मधुर वन-प्रसूनले, | |||
हरितपत्रले, जलले पर्वतको निर्मल, | |||
मधुर धूपले दीपले फलफूलहरूले, | |||
मंत्रोच्चारणले आमेत्रित देवीहरू आए । | |||
{{pcn|(२०)}} | |||
आइन् देवी स्वतंत्रता, पर्वत-निवासिनी तिनी, | |||
थियो सुन्दर हरित रेशमी तिनको परिधान, | |||
फूलहरूका बुट्टाले मनौहर ! स्वतंत्रतादेबी । | |||
फुका थिए केश, भालमा ज्वलन्त थियो ओज । | |||
चोली थियो नीलो उनको, पार्वत रंग । | |||
मधुर घारामा सवेग बोलिन् ती ज्यो प्रपात । | |||
{{pcn|(२१)}} | |||
"वज्जहरूसँग ठक्कर खाई बन्छ मधुर स्वर | |||
प॒थिवीतर्फ विनय उपकारमुख बादलको । | |||
शिला, शिलाले आहत सलिलपात, पद, पदमा । | |||
बोल्दछ कुन् रुन् मधुर ! मानवहित .निमित्त | |||
अबतरित स्यौतमा कडा सवेग, अनियंत्रित, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:42, 22 June 2025
अभित्नव वाणीमा मधुर । आउला अब तिमीलाई
विचित्र एक महास्वप्न, एक बिशाल भावना,
एक अद्भुत भविष्यको चेत, पूर्वदर्शन ।"
(१८)
महाबीरले हेरे नृत्य मधुर । सुने मधुर-
संगीत । वेदना महती बिर्सी आफूकन सारा
विलीन भई सपनारँ खराब एक क्षण ।
बोले तब ती अत्यानन्दित मधुर संगीतले,
"दोस्रो स्वर्ग छ ध्वनिमा ! सुन्दरी बहिनीहरू !
बन्धन विमोचक आटमाको हो मधुर संगीत ।
महासूतसान रंग्दछ । भर्दछ शून्याकाश ।
शृत्यमा पलाउँछन् संसार नवीन, नवीन ।
अविदिततिर देख्दछ चिहाई मानवात्मा
सुन्दर स्बरका सूचनद्वार । खुल्दछ अस्पष्ट ।
भावहरूमा आँखा ल्याउँछ मघुर संगीत ।
उत्तम भाव सहानुभतिमा प्रतिस्पन्दित
बिउँफन्छन् सुषुप्त, मलाई एक सुन्दर
बोलाउँछ विशाल भविष्यतिर रचना निम्ति,
एक विशाल मानवीय रचना निमित्त, संगीत ।"
(१९)
तब जलपरीहरूले आह्वान गरे त्यहाँ
देवीहरूको अनेक ! मधुर वन-प्रसूनले,
हरितपत्रले, जलले पर्वतको निर्मल,
मधुर धूपले दीपले फलफूलहरूले,
मंत्रोच्चारणले आमेत्रित देवीहरू आए ।
(२०)
आइन् देवी स्वतंत्रता, पर्वत-निवासिनी तिनी,
थियो सुन्दर हरित रेशमी तिनको परिधान,
फूलहरूका बुट्टाले मनौहर ! स्वतंत्रतादेबी ।
फुका थिए केश, भालमा ज्वलन्त थियो ओज ।
चोली थियो नीलो उनको, पार्वत रंग ।
मधुर घारामा सवेग बोलिन् ती ज्यो प्रपात ।
(२१)
"वज्जहरूसँग ठक्कर खाई बन्छ मधुर स्वर
प॒थिवीतर्फ विनय उपकारमुख बादलको ।
शिला, शिलाले आहत सलिलपात, पद, पदमा ।
बोल्दछ कुन् रुन् मधुर ! मानवहित .निमित्त
अबतरित स्यौतमा कडा सवेग, अनियंत्रित,