Page:Laxmi nibandhasangraha.pdf/199: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं | बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं | ||
दुई सय पुगेछ, तब थोत्रा | दुई सय पुगेछ, तब थोत्रा मोहरहरुको सम्भावना परीक्षा गरेर पञ्चानब्बे– | ||
पञ्चानब्बे रुपियाँ लिएर घर | पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौं । | ||
एक जना महाशय | एक जना महाशय जुवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । | ||
एक रुपियाँ हात लाग्यो कि उनी उठे । ' | एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तोषं परम् सुखम् ।' काम | ||
नगरिकन रोज रुपियाँ कमाउनु पनि ठुलो अक्कल हो । एक रुपियाँ | |||
रोजको कमाएपछि म्याट्रिक, आइ.ए. | रोजको कमाएपछि म्याट्रिक, आइ. ए. जागिर खाए जत्तिकै भैहाल्यो नि ! | ||
लहडको राज्यमा | लहडको राज्यमा डिठ्ठाङ्गी पाउनु पनि त एक रोजका निमित्त ठुलो सौख | ||
हो । | हो । दिन–दिनै सरकारिया अड्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको | ||
याममा दिनभरि | याममा दिनभरि कठाङ्ग्रिंदो हातले खेलेर पाँच बजे त रित्तो हात बटार्दै | ||
घर | घर फर्किहाल्नु पर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइ सकियो । | ||
एउटा सङ्लो | एउटा सङ्लो खँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर | ||
लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की | लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की | ||
हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । | हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरु | ||
जुवा हार्छन्, साङ्गो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुठ्ठे जस्ता बनेर | |||
थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै | थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादै काम लाग्छ । अब | ||
एक पेट मिठाई खाए पनि भयो, | एक पेट मिठाई खाए पनि भयो, जीवनसङ्ग्रामको सम्झनाले गुलियो | ||
तितो भएन । अथवा कन्तुरमा लगेर खसालिदेऊ । जसमा सितैं आएका | |||
पैसाहरु भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरिद गर । अब | |||
गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको | गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको | ||
सिद्धान्त यही थियो । | सिद्धान्त यही थियो । हुन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म | ||
नआनउने कुनै जुवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ | |||
कोजाग्रत, एक चैते दशैं, | कोजाग्रत, एक चैते दशैं, एक–दुई रुपियाँ भोटो देखाउने जुवा, अरु पर्व– | ||
पर्वमा जस्तो | पर्वमा जस्तो ट्युनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा | ||
पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा | पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरे जस्तो लाग्छ । अरु रुपियाँ | ||
हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक | हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक | ||
दुःखहरुसँग गाँसिएर महिनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल | |||
जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो | जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो | ||
मौरीलाई निरादारको दृष्टिले हेर्दैन । | मौरीलाई निरादारको दृष्टिले हेर्दैन । | ||
जुवा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जुवा | |||
खेल्नु खेलको निमित्त, मोज | खेल्नु खेलको निमित्त, मोज दिनु मजाका निमित्त । सभ्य संसार पनि |
Latest revision as of 10:44, 21 June 2025
बल्यो, बराबर मारताल चलिरहेकै थियो । हामीले खल्तीका रुपियाँ गन्यौं दुई सय पुगेछ, तब थोत्रा मोहरहरुको सम्भावना परीक्षा गरेर पञ्चानब्बे– पञ्चानब्बे रुपियाँ लिएर घर फक्यौं ।
एक जना महाशय जुवा खेल्छन्, तर रोज रुपियाँका निमित्त । एक रुपियाँ हात लाग्यो कि उनी उठे । 'सन्तोषं परम् सुखम् ।' काम नगरिकन रोज रुपियाँ कमाउनु पनि ठुलो अक्कल हो । एक रुपियाँ रोजको कमाएपछि म्याट्रिक, आइ. ए. जागिर खाए जत्तिकै भैहाल्यो नि ! लहडको राज्यमा डिठ्ठाङ्गी पाउनु पनि त एक रोजका निमित्त ठुलो सौख हो । दिन–दिनै सरकारिया अड्डाले काम गरेर रुपियाँ दिन्छ । कार्तिकको याममा दिनभरि कठाङ्ग्रिंदो हातले खेलेर पाँच बजे त रित्तो हात बटार्दै घर फर्किहाल्नु पर्छ । तर यहाँ खतराको कुमारीचोक बुझाइ सकियो । एउटा सङ्लो खँदिलो चहकदार लालमोहर लागेको (वा सेतो मोहर लागेको भनूँ) टिन्न बज्ने यथार्थता जस्तो ग्राह्य ओजनदार चक्की हासिल ता भयो । धेरै माग्नेलाई खतराले गाला ठोक्छ । मानिसहरु जुवा हार्छन्, साङ्गो घाँटीमा ज्यादा मकै पक्रिने बन्दरमुठ्ठे जस्ता बनेर थोरै लिई नगुमाउनु टापनटिपनको चतुरता नै ज्यादै काम लाग्छ । अब एक पेट मिठाई खाए पनि भयो, जीवनसङ्ग्रामको सम्झनाले गुलियो तितो भएन । अथवा कन्तुरमा लगेर खसालिदेऊ । जसमा सितैं आएका पैसाहरु भविष्यलाई बटुलिन्छन् अथवा दुई छाक खरिद गर । अब गुमाउनुमा समझदारको विवेक होइन । बस, उनी उठे, पुग्यो । उनको सिद्धान्त यही थियो । हुन पनि कति राम्रो र कति सजिलो, एक रुपियाँसम्म नआनउने कुनै जुवाको दिन हुँदैन । पाँच रुपियाँ तिहार, एक रुपियाँ कोजाग्रत, एक चैते दशैं, एक–दुई रुपियाँ भोटो देखाउने जुवा, अरु पर्व– पर्वमा जस्तो ट्युनिसिया विजयमा इत्यादि मेहनतविना थोरै आउनुमा पनि मोहनी छ । लक्ष्मीले विशेष निगाहा गरे जस्तो लाग्छ । अरु रुपियाँ हाकिमको हप्काइ, कामको डटाइ, बिरामीसँगको विरोध र दैनिक दुःखहरुसँग गाँसिएर महिनाको एकबाजि उब्जन्छन् । तर राम्रो मोल जान्नेले यो एक प्रसन्नवदन सहजप्राप्य आफूखुशी उडेर आएको सेतो मौरीलाई निरादारको दृष्टिले हेर्दैन ।
जुवा जहर पनि होइन, अमृत पनि होइन, यो लहड हो । जुवा खेल्नु खेलको निमित्त, मोज दिनु मजाका निमित्त । सभ्य संसार पनि