Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
१५६९ साल हो। हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यंसै वर्ष
१८६९ साल हो । हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष
भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा
भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा
पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा
पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा
आदिकवि भानुभक्त नै हुन्‌ । इन्को जन्मस्थल तनहुँ देशका चुँदी
आदिकवि भानुभक्त नै हुन्‌ । इन्को जन्मस्थल तनहूं देशका चुंदी
बेसीको रमू्‌घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक
बेसीको रम्‌घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक
प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्‌, जुन्‌ श्लोकलाई
प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्‌, जुन्‌ श्लोकलाई
जहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर्‌ लेखी दिन्‌छु-
ञहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर्‌ लेखी दिन्‌छु–
<blockquote><poem><b>
<blockquote><poem><b>
भानभक्त भनी प्रसिद्ध तरमा जस्को त नाउँ पनि ।
भानूभक्त भनी प्रसिद्ध नरमा जस्को त नाऊँ पनि ।
घर्‌ तित्को तनहुँ त बेसि चुँदि हो गाकँ छ रम्‌घा भनी ॥
घर्‌ तिन्को तनहूँ त बेसि चुंदि हो गाऊँ छ रम्‌घा भनी ॥
प्रख्यात्‌ छन्‌ सब लोकमा ति गुणि हुन्‌ विद्वान्‌ कवी खुन्‌ थिया ।
प्रख्यात्‌ छन्‌ सब लोकमा ति गुणि हुन्‌ विद्वान्‌ कवी खुब् थिया ।
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥<ref>यो श्लोक भानुभक्तले बनागेको ठ्वैन भनी कसैले पनि शङ्ख पर्नु वमा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब्‌ कवि भानुभम्तको क्या हो भने यसरी लेखेदेखिन्‌ पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।</ref>
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥<ref>यो श्लोक भानुभक्तले बनायेको ह्वैन भनी कसैले पनि शङ्का नगर्नु यस्मा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब्‌ कवि भानुभक्तको क्या हो भने यसरी लेखेदेखिन्‌ पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।</ref>
</b></poem></blockquote>
</b></poem></blockquote>


{{nop}}
{{nop}}

Latest revision as of 13:48, 20 June 2025

This page has been proofread

१८६९ साल हो । हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नू । गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्तभन्दा पैह्ले भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्‌ । इन्को जन्मस्थल तनहूं देशका चुंदी बेसीको रम्‌घा नाम गरेको गाउँ हो । यस्को खुलस्ता निज कविले एक प्रश्नोत्तरा भन्ने ग्रन्थका अन्त्येमा लेखेका पनि छन्‌, जुन्‌ श्लोकलाई म ञहाँ जस्ताको तस्तो गरी प्रमाणका खातिर्‌ लेखी दिन्‌छु–


भानूभक्त भनी प्रसिद्ध नरमा जस्को त नाऊँ पनि ।
घर्‌ तिन्को तनहूँ त बेसि चुंदि हो गाऊँ छ रम्‌घा भनी ॥
प्रख्यात्‌ छन्‌ सब लोकमा ति गुणि हुन्‌ विद्वान्‌ कवी खुब् थिया ।
यो प्रश्नोत्तर बुझ्नलाइ सजिलो भाषा बनाई दिया ॥[1]

  1. यो श्लोक भानुभक्तले बनायेको ह्वैन भनी कसैले पनि शङ्का नगर्नु । यस्मा उत्तम पुरुष की उक्ति नपारी प्रथम पुरुषलाई देखाई बनाउनाको मतलब्‌ कवि भानुभक्तको क्या हो भने यसरी लेखेदेखिन्‌ पद्यमा भनाइको छाँट अनौठा देखियेला भन्ने हो ।