Page:Lalitya bhag 1 ra 2.pdf/16: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना, | मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना, | ||
::गरी लाखौँ | ::गरी लाखौँ झिक्ती स्वर-मधुरिमा स्मेरवदना । | ||
रसीलो फक्रेको हृदय-कमलै आसन गरी | रसीलो फक्रेको हृदय-कमलै आसन गरी | ||
::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ||
Line 13: | Line 13: | ||
::जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी । | ::जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी । | ||
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी | सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी | ||
::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ | ::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
Line 19: | Line 19: | ||
::कुनै आधा मात्रातक पनि नछोडी सब पुरा । | ::कुनै आधा मात्रातक पनि नछोडी सब पुरा । | ||
छपाई राखेको स्मृतिमय महापुस्तक धरी | छपाई राखेको स्मृतिमय महापुस्तक धरी | ||
::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ | ::बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:20, 19 June 2025
This page has been validated
सरस्वती-स्मृति
(१)
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
गरी लाखौँ झिक्ती स्वर-मधुरिमा स्मेरवदना ।
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
(२)
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
जगत्मा तद्द्वारा व्यवहृति-कला शीतल गरी ।
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥
(३)
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥