Page:Bhanubhaktako ramayan.pdf/31: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी । आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥ विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी । उत्पत्त..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी । | |||
आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥ | |||
विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं | विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी । | ||
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥ | उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥ | ||
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ । | जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ । | ||
Line 11: | Line 11: | ||
पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ । | पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ । | ||
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥ | गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥ | ||
राम् | राम् नाम्ले दशरथ्जिका सुत भई खेल्छन् अयोध्या महाँ । | ||
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥ | तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥ | ||
यो लीला छ बुझी सिता कन तिनै | यो लीला छ बुझी सिता कन तिनै राम्लाइ दीया भनी । | ||
नारद्जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥ | |||
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो | कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्याँ । | ||
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा | थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्याँ ॥११६॥ | ||
ताँदो यस् धनुको चढाउन जउन् | ताँदो यस् धनुको चढाउन जउन् विर्ले त सक्ला यहाँ । | ||
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥ | सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥ | ||
जानुन् सब् विरले भनी कन | जानुन् सब् विरले भनी कन गर्याँ यस्तो प्रतिज्ञा जसै । | ||
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥ | यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
<ref follow="p30">चाभ्यभाषत । गृहाण पाणिं माण्डव्याः पाणिना रघुनन्दन । शत्रुघ्नं चापि धर्मात्मा अब्रवीन्मिथिलेश्वरः । श्रुनकीर्तेर्महाबाहो पाणीं गृह्णीष्व पाणिना । अनएव अध्यात्म रामायणको "नथैव श्रुतकीर्ति च माण्डवीं भ्रातृकन्यके । भरताय ददावेकां शत्रुघ्नायापरां ददौ ।" भन्ने श्लोकको अर्थ वाल्मीकीय रामायणका श्लोक बमोजिम लाउनु पर्छ अर्थात् माण्डवी र श्रुतकीर्ति दुई वटी मद्धे यौटी भरतलाई दिये औ अर्की शत्रुघ्नलाई दिये भन्ने लाउनु पर्छ । "एकां" को "पूर्वा" भन्ने अर्थ हुँदैन यो भूल कस्को हो सो भन्नु गाहारो छ भानुभक्तको ता होइन होला । सार्नेहरुको भूल हुना सक्छ तर भानुभक्तद्वारा स्वयं लिखित रामायण न पाई निश्चित भन्नु असंभव छ । सं।</ref> |
Revision as of 13:10, 19 June 2025
जस्तै आफू थिया अनन्त गुणका चौधै भुवन्का धनी ।
आभ्यन्तर्मनले विचार गरदा तस्तै ति पत्नी पनी ॥११३॥
विश्वामित्र वशिष्ठ दूइ ऋषि थ्यैं यस्ती सिता हुन् भनी ।
उत्पत्ती अघिको सबै जनकले विस्तार् बताया पनी ॥
जान्थौं भूमि पवित्र गर्न भनि एक् क्वै यज्ञ गर्दा महाँ ।
जोत्तामा त सिताजि निस्कन गइन् आश्चर्य मान्याँ तहाँ ॥११४॥
पाल्याँ छोरि भनेर नाम् पनि असल् सीताजि राखी दियाँ ।
गर्थिन् बालकमा अनेक् तरहका लीला म खूसी थियाँ ॥
राम् नाम्ले दशरथ्जिका सुत भई खेल्छन् अयोध्या महाँ ।
तिम्री पुत्रि सिता उनै प्रभुजिकी माया ति आइन् यहाँ ॥११५॥
यो लीला छ बुझी सिता कन तिनै राम्लाइ दीया भनी ।
नारद्जी उठि गै गया उहि सुनी याद् भो मलाई पनी ॥
कुन् पाठ्ले अब रामलाइ म सिता पारूँ विचार् यो गर्याँ ।
थीयो यो शिवको धनुष् यहिं यसैमा यो प्रतिज्ञा गर्याँ ॥११६॥
ताँदो यस् धनुको चढाउन जउन् विर्ले त सक्ला यहाँ ।
सीता छोरि दिन्याछु तेस् कन फिका होवैन यस् बात महाँ ॥
जानुन् सब् विरले भनी कन गर्याँ यस्तो प्रतिज्ञा जसै ।
यो सूनी कन देशका विरहरू आया तुरुन्तै तसै ॥११७॥
चाभ्यभाषत । गृहाण पाणिं माण्डव्याः पाणिना रघुनन्दन । शत्रुघ्नं चापि धर्मात्मा अब्रवीन्मिथिलेश्वरः । श्रुनकीर्तेर्महाबाहो पाणीं गृह्णीष्व पाणिना । अनएव अध्यात्म रामायणको "नथैव श्रुतकीर्ति च माण्डवीं भ्रातृकन्यके । भरताय ददावेकां शत्रुघ्नायापरां ददौ ।" भन्ने श्लोकको अर्थ वाल्मीकीय रामायणका श्लोक बमोजिम लाउनु पर्छ अर्थात् माण्डवी र श्रुतकीर्ति दुई वटी मद्धे यौटी भरतलाई दिये औ अर्की शत्रुघ्नलाई दिये भन्ने लाउनु पर्छ । "एकां" को "पूर्वा" भन्ने अर्थ हुँदैन यो भूल कस्को हो सो भन्नु गाहारो छ भानुभक्तको ता होइन होला । सार्नेहरुको भूल हुना सक्छ तर भानुभक्तद्वारा स्वयं लिखित रामायण न पाई निश्चित भन्नु असंभव छ । सं।