Jump to content

Page:Bhanubhaktako ramayan.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया । विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया ॥ यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या ॥ सब्..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
यस्तो बिन्ति जनक्जिले पनि गर्या लेखेर विस्तार् दिया ।
यस्तो बिन्ति जनक्‌जिले पनि गर्‍या लेखेर विस्तार् दिया ।
विस्तार्पत्र लियेर दुत्हरु पनी जल्दी अयोध्या गया ॥
विस्तार्‌पत्र लियेर दुत्‌हरु पनी जल्दी अयोध्या गया ॥
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्या
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्‍या
सब्ले जानु पर्यो जनक्पुर महाँ भन्न्या हुकुम् यो गर्या ॥१०८॥
सब्‌ले जानु पर्‍यो जनक्‌पुर महाँ भन्न्या हुकुम् यो गर्‍या ॥१०८॥

जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्पुर् पुग्यो ।
जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्‌पुर् पुग्यो ।
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥

यस्ता रित् सित सब् गया जति थिया सेना जनक्पुर् महाँ ।
यस्‌ता रित् सित सब् गया जति थिया सेना जनक्‌पुर् महाँ ।
दाखिल् भो दशरथ्जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥
दाखिल् भो दशरथ्‌जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥

ताहाँ श्री दशरथ्जिको जनकले आदर् बहूतै गर्या
ताहाँ श्री दशरथ्‌जिको जनकले आदर् बहूतै गर्‍या
लक्ष्मण्ले सँग राम् पनी तहिं पिताजीका चरण्मा पर्या
लक्ष्मण्‌ले सँग राम् पनी तहिं पिताजीका चरण्‌मा पर्‍या
बस्नालाइ हवेलि सुन्दर जनक्जीले खटाया जहाँ ।
बस्नालाइ हवेलि सुन्दर जनक्‌जिले खटाया जहाँ ।
खूसी भै दशरथ् पनी गइ बस्या तेसै हवेली महाँ ॥११०॥

सुन्दर् लग्न खटन् गर्या जनकले मङ्गल् सहर्मा चल्या ।
सुन्दर् लग्न खटन् गर्‍या जनकले मङ्गल् सहर्‌मा चल्या ।
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्मा चिराक् खूप् बल्या ॥
नाच् कीर्तन् सितका प्रकाश् कन हुन्या रात्‌मा चिराक् खूप् बल्या ॥
जो मण्डप् छ विवाहको तस उपर् झुम्का हिराका झुल्या ।
जो मण्डप् छ विवाहको तस उपर् झुम्‌का हिराका झुल्या ।
मूँगा मोति जुहार् जनक्पुर महाँ घर् घर् सबैका झुल्या ॥१११॥
मूँगा मोति जुहार् जनक्‌पुर महाँ घर् घर् सबैका झुल्या ॥१११॥

यस्तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको ।
यस्‌तै रित् गरि सब् विवाहविधिले चारै जना भाइको ।
हर्षैले परिपूर्ण मन् हुन गयो सीताजिका माइको ॥

राम् लक्ष्मण् दुइलाइ ता जनकले आफ्ना ति छोरी दिया ।

भाईका त भरत्जिलाइ र ति विर् शत्रुघ्नलाई दिया ॥११२॥
भाईका त भरत्‌जिलाइ र ति विर् शत्रुघ्नलाई दिया ॥११२॥

सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्जिकी उर्मिला ।
सीता पत्नि भइन् रमापतिकि ता लक्ष्मण्‌जिकी उर्मिला ।
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥
पत्नी हुन् श्रुतकीर्ति ता भरतकी शत्रुघ्नकी माण्डवी ॥<ref name="p30">उर्मिला र माण्डवीमा अनुप्रास मिलेको छैन । भरतकी रानिको नाऊँ माण्डवी हो औ शत्रुघ्नकी रानीको नाऊँ श्रूतकीर्ति हो । वाल्मीकिय रामायण–नमेवमुक्त्वा जनको भरत/ref>
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:43, 19 June 2025

This page has been proofread

यस्तो बिन्ति जनक्‌जिले पनि गर्‍या लेखेर विस्तार् दिया ।
विस्तार्‌पत्र लियेर दुत्‌हरु पनी जल्दी अयोध्या गया ॥
यो विस्तार सुन्या जसै ति नृपले आनन्दमा ती पर्‍या ॥
सब्‌ले जानु पर्‍यो जनक्‌पुर महाँ भन्न्या हुकुम् यो गर्‍या ॥१०८॥

जम्मा लस्कर भै गयो क्षण महाँ जल्दी जनक्‌पुर् पुग्यो ।
क्या वर्णन् भिडको गरूँ तस बखत् खाली अयोध्या भयो ॥
यस्‌ता रित् सित सब् गया जति थिया सेना जनक्‌पुर् महाँ ।
दाखिल् भो दशरथ्‌जिका हुकुमले हर्षै बढ्यो खूप् तहाँ ॥१०९॥

ताहाँ श्री दशरथ्‌जिको जनकले आदर् बहूतै गर्‍या ।
लक्ष्मण्‌ले सँग राम् पनी तहिं पिताजीका चरण्‌मा पर्‍या ॥