Jump to content

Page:Bhanubhaktako ramayan.pdf/28: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् । पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥ ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या । तर्..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् ।

पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥

ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्या
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्‍या
तर्नाको प्रभुले जसै मन गर्या माझी चरण्मा पर्या ॥९६॥
तर्नाको प्रभुले जसै मन गर्‍या माझी चरण्‌मा पर्‍या ॥९६॥

ख्वामित् ई दुइ पाउको अति असल् धूलो जसै ता पर्यो
ख्वामित् ! ई दुइ पाउको अति असल् धूलो जसै ता पर्‍यो
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्यो
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्‍यो
तस्तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् ।
तस्‌तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् ।
डुङ्गाले पनि रुप् धर्या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥
डुङ्गाले पनि रुप् धर्‍या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥

तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्यौ
तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्‍यौ
येती बात गर्यौ भने त तिमि ता गङ्गाजिका पार् तर्यौ
येती बात गर्‍यौ भने त तिमि ता गङ्गाजिका पार् तर्‍यौ
यस्तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया ।
यस्‌तो बिन्ति सुनी तहाँ प्रभुजिले पाऊ अगाडी दिया ।
माझीले जलले पखालि उहि जल् आफ्ना सिरोपर् लिया ॥९८॥

यस्ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया ।
यस्‌ता रित् सित नाउमा चढि सहज् गङ्गाजिका पार् गया ।
श्याम्सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया ॥
श्याम्‌सुन्दर् रघुनाथ् बहुत् खुसि हुँदै दाखिल् जनकपुर् भया ॥
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै दूई कुमार् साथ् गरी ।

आया यस् पुरिमा भनी जब सुन्या दौड्या जनक् तेस् घरी ॥९९॥

पूग्या प्रश्न गर्या सबै कुशलको पाऊ महाँ सिर् धरी ।
पूग्या प्रश्न गर्‍या सबै कुशलको पाऊ महाँ सिर् धरी ।
देख्या सुन्दर राज्कुमार् जनकले पूज्या ति ईश्वर् सरी ॥
देख्या सुन्दर राज्‌कुमार् जनकले पूज्या ति ईश्वर् सरी ॥
पक्का गर्न निमित्त फेर् जनकले सोध्या ऋषी थ्यैं पनी ।

जान्या जान्न त चित्तले त भगवान् विष्णू इनै हुन् भनी ॥१००॥

ब्रह्मन् पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी ।
ब्रह्मन् ! पुत्र इ हुन् कउन् पुरुषका विस्तार् हवस् बेस् गरी ।
क्लेश्को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी ॥
क्लेश्‌को लेश न राखि यस् बखतमा मेरो लग्या मन् हरी ॥
विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्को जसै ।
विश्वामित्रजिले सुन्या विनति यो राजा जनक्‌को जसै ।
यस्ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै ॥१०१॥
यस्‌ता हुन् इ भनेर सब् ति ऋषिले विस्तार् बताया तसै ॥१०१॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:44, 19 June 2025

This page has been proofread

देखिन् श्री रघुनाथलाइ र तहाँ खुशी अहल्या भइन् ।
पूजा स्तूति गरेर राम् सित बिदा मागी पती थ्यैं गइन् ॥
ताहाँ देखि चल्या र जल्दि रघुनाथ् गङ्गाजिका तिर् झर्‍या ।
तर्नाको प्रभुले जसै मन गर्‍या माझी चरण्‌मा पर्‍या ॥९६॥

ख्वामित् ! ई दुइ पाउको अति असल् धूलो जसै ता पर्‍यो ।
पत्थर् हो त पनी मनुष्य सरिको सुन्दर् स्वरूपै धर्‍यो ॥
तस्‌तै पाठ यहाँ भयो पनि भन्या डुङ्गा स्वरुप् धर्दछन् ।
डुङ्गाले पनि रुप् धर्‍या यदि भन्या हाम्रा जहान् मर्दछन् ॥९७॥

तस्मात् पाउ पखालि वारि तिरमा हाम्रा सिरोपर् धर्‍यौ ।
येती बात गर्‍यौ भने त तिमि ता गङ्गाजिका पार् तर्‍यौ ॥