Jump to content

Page:Bhanubhaktako ramayan.pdf/26: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> दिन् मध्याह्न भयो तसै बखतमा आया ति राक्षस् पनी । मन्र्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी ॥ काहीं हाड खसाउँछन् कहिं रगत् यस्तै प्रकार्ले गरी । आया..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
दिन् मध्याह्न भयो तसै बखतमा आया ति राक्षस् पनी ।

मन्र्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी ॥
मर्न्या काल् कन चाल् न पाइ अघि झैं होम् नाश् गरौंला भनी ॥
काहीं हाड खसाउँछन् कहिं रगत् यस्तै प्रकार्ले गरी ।
काहीं हाड खसाउँछन् कहिं रगत् यस्‌ले प्रकार्‌ले गरी ।
आया ती जब यज्ञमा प्रभुजिले हान्या अगाडी सरी ॥८४॥

मारिच्लाइ त बाणले जलधिका तिर्मा पुर्याई दिया ।
मारिच्‌लाइ त बाणले जलधिका तिर्‌मा पुर्‍याई दिया ।
अग्नीबाण धरी सुबाहु कन ता भस्मै गराई दिया ॥

तिन्का फौज् पनि ताहिं लक्ष्मणजिले मारी सक्याथ्या जसै ।
तिन्‌का फौज् पनि ताहिं लक्ष्मणजिले मारी सक्याथ्या जसै ।
खूसी भै कन पुष्पवृष्टि गरियो सब् देवताले तसै ॥८५॥

विश्वामित्र बहुत् प्रसन्न हुनु भै राम्लाइ काख्मा लिया ।
विश्वामित्र बहुत् प्रसन्न हुनु भै राम्‌लाइ काख्‌मा लिया ।
भोजन् गर्न निमित्त राम् कन तहाँ मीठा फलादी दिया ॥

तिन् दिन् ताहिं मुकाम् गर्या प्रभुजिले वार्ता कथाको गरी ।
तिन् दिन् ताहिं मुकाम् गर्‍या प्रभुजिले वार्ता कथाको गरी ।
चौथा दिन् ऋषिले गर्या विनति एक् राम्का अगाडी सरी ॥८६॥
चौथा दिन् ऋषिले गर्‍या विनति एक् राम्‌का अगाडी सरी ॥८६॥

हे राम् जाउँ जनक्जिका पुरि महाँ राजा जनक् छन् बडा ।
हे राम् ! जाउँ जनक्‌जिका पुरि महाँ राजा जनक् छन् बडा ।
गर्नन् आदर भक्तिले हजुरका साम्ने हुन्या छन् खडा ॥
गर्नन् आदर भक्तिले हजुरका साम्‌ने हुन्या छन् खडा ॥
ताहाँ एक शिवको धनुष् पनि छ बेस् देखीयला त्यो पनी ।

यो बिन्ती ऋषिको सुनेर रघुनाथ् खूसी भया बेस् भनी ॥८७॥

विश्वामित्र र भाइ लक्ष्मण लिई श्रीराम् हिंड्याथ्या जसै ।

आश्रम् गौतमको पर्यो नजरमा गङ्गाकिनार्मा तसै ॥
आश्रम् गौतमको पर्‍यो नजरमा गङ्गाकिनार्‌मा तसै ॥
आश्रम्का नजिकै असल् फल सहित् फुल्को बघैंचा थियो ।
आश्रम्‌का नजिकै असल् फल सहित् फुल्‌को बघैंचा थियो ।
जन्तू नाम् त थियेन कोहि त पनी संभार्विनै त्यो जियो ॥८८॥
जन्तू नाम् त थियेन कोहि त पनी संभार्‌विनै त्यो जियो ॥८८॥

मालुम् राम्कन क्या कहीं कमि थियो जो ता जगत्का धनी ।
मालुम् राम्‌कन क्या कहीं कमि थियो जो ता जगत्‌का धनी ।
सोध्या तै पनि यो असल् छ किन यो रित्तै बघैंचा भनी ॥

विश्वामित्र थिया सबै गुणनिपुण् विस्तार् सुनाया पनी ।

गौतम्को अघि बस्ति हो अब भन्या छैनन् यहाँ क्वै पनी ॥८९॥
गौतम्‌को अघि बस्ति हो अब भन्या छैनन् यहाँ क्वै पनी ॥८९॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:34, 19 June 2025

This page has been proofread