Page:Bhanubhaktako ramayan.pdf/23: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> राम् हुन् परात्मा ति कहाँ विकारी । यस् लोकमा छन् नररूपधारी ॥ काम् गर्न लाग्या ति नरै सरीका । लीला अपार् छन् भगवान् हरीका ॥६६॥ राम् नारायण हुन् भनैर मनले जान्या र..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
लीला अपार् छन् भगवान् हरीका ॥६६॥ | लीला अपार् छन् भगवान् हरीका ॥६६॥ | ||
राम् नारायण हुन् | राम् नारायण हुन् भनेर मनले जान्या र भेट्छू भनी । | ||
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी ॥ | विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी ॥ | ||
देख्या श्री | देख्या श्री दशरथ्जिले र बहुतै आदर् ऋषीको गरी । | ||
सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् | सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् प्रेम् धरी ॥६७॥ | ||
आदर्पूर्वकका सुन्या प्रिय वचन् यस्ता ऋषीले जसै । | |||
आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै ॥ | आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै ॥ | ||
हे राजन् सब पर्व पर्वहरुमा ईश्वर् विषे मन् धरी । | हे राजन् ! सब पर्व पर्वहरुमा ईश्वर् विषे मन् धरी । | ||
गर्छू | गर्छू होम्हरु कर्म तेस् बखतमा आयेर होम् नाश् गरी ॥६८॥ | ||
मारिच्ले र सुबाहुले बहुत दिक् गर्छन् र पाप् हुन् भनी । | |||
दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी ॥ | दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी ॥ | ||
सोही बिन्ति गरूँ भनेर अहिले आयाँ | सोही बिन्ति गरूँ भनेर अहिले आयाँ हजुर्मा यहाँ । | ||
जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ ॥६९॥ | जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ ॥६९॥ | ||
लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ऐल्हे | लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ! ऐल्हे हजुर्ले दिया । | ||
मारिच्लाइ सुबाहुलाइ सहजै मार्न्या इनैले थिया ॥ | |||
यस्मा अर्ति वशिष्ठको लिनु हवस् दीना नदीना महाँ । | |||
भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ ॥७०॥ | भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ ॥७०॥ | ||
विश्वामित्रजिको सुन्या वचन यो राजा | विश्वामित्रजिको सुन्या वचन यो राजा सकस्मा पर्या । | ||
दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै | दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै गर्या ॥ | ||
सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो | सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो ! यस्तो पर्यो क्या गरू । | ||
कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू ॥७१॥ | कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू ॥७१॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:16, 19 June 2025
राम् हुन् परात्मा ति कहाँ विकारी ।
यस् लोकमा छन् नररूपधारी ॥
काम् गर्न लाग्या ति नरै सरीका ।
लीला अपार् छन् भगवान् हरीका ॥६६॥
राम् नारायण हुन् भनेर मनले जान्या र भेट्छू भनी ।
विश्वामित्र ऋषी बहुत् खुसि हुँदै आया अयोध्या पनी ॥
देख्या श्री दशरथ्जिले र बहुतै आदर् ऋषीको गरी ।
सोध्या काम् किन आज आउनु भयो भन्दै बहुत् प्रेम् धरी ॥६७॥
आदर्पूर्वकका सुन्या प्रिय वचन् यस्ता ऋषीले जसै ।
आफ्नू दर्द जउन् थियो मन महाँ सोही बताया तसै ॥
हे राजन् ! सब पर्व पर्वहरुमा ईश्वर् विषे मन् धरी ।
गर्छू होम्हरु कर्म तेस् बखतमा आयेर होम् नाश् गरी ॥६८॥
मारिच्ले र सुबाहुले बहुत दिक् गर्छन् र पाप् हुन् भनी ।
दूवैलाइ मराउना कन उठ्यो रिस् आज मेरो पनी ॥
सोही बिन्ति गरूँ भनेर अहिले आयाँ हजुर्मा यहाँ ।
जेठा पुत्र मलाइ बक्सनु हवस् लैजान्छु ऐल्हे तहाँ ॥६९॥
लक्ष्मण् साथ् गरि रामलाइ अधिराज् ! ऐल्हे हजुर्ले दिया ।
मारिच्लाइ सुबाहुलाइ सहजै मार्न्या इनैले थिया ॥
यस्मा अर्ति वशिष्ठको लिनु हवस् दीना नदीना महाँ ।
भन्छन् दीनु त बक्सनू पनि हवस् यै काम आयाँ यहाँ ॥७०॥
विश्वामित्रजिको सुन्या वचन यो राजा सकस्मा पर्या ।
दीऊँ की त न दीऊँ येहि मनमा चिन्ता बहूतै गर्या ॥
सोध्या ताहिं वशिष्ठ थ्यैं पनि गुरो ! यस्तो पर्यो क्या गरू ।
कल्याण् हुन्छ कसो गरेर अहिले अर्ती मिलोस् एक् बरू ॥७१॥