Page:Bhanubhaktako ramayan.pdf/22: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यौ । तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्यौ ॥ हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ । तिम्रो पुत..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या | दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यौ । | ||
तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा | तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्यौ ॥ | ||
हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ । | हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ । | ||
तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म | तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म गर्थ्या कहाँ ॥६०॥ | ||
कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी । | कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी । | ||
चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी ॥ | चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी ॥ | ||
थाहा भो | थाहा भो दशरथ्जिलाइ र गया दर्शन् गर्याथ्या जसै । | ||
देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै ॥६१॥ | देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै ॥६१॥ | ||
तत्क्षण्मा तहिं जातकर्म पनि भो सब् काम् गुरूले गर्या । | |||
कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् | कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् पर्या ॥ | ||
जम्ल्याहा दुइ पुत्र पाउँदि भइन् ताहाँ सुमित्रा पनी । | |||
जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी ॥६२॥ | जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी ॥६२॥ | ||
Line 19: | Line 19: | ||
भूमी रत्न सुवर्ण वस्त्रहरुका भारी भया दान् तसै ॥ | भूमी रत्न सुवर्ण वस्त्रहरुका भारी भया दान् तसै ॥ | ||
कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी । | कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी । | ||
राख्या केकयिपुत्रको भरत नाम् | राख्या केकयिपुत्रको भरत नाम् जम्ल्याहको नाम् पनी ॥६३॥ | ||
जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया । | जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया । | ||
तिन्को नाम् पनि काम माफिक असल् शत्रुघ्न राखी दिया ॥ | |||
लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया । | लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया । | ||
पायस्कै अनुसारले हुन गयो प्रीती त बढ्दै गया ॥६४॥ | |||
बालक्काल् बिति गै गयो प्रभुजिको सब् बाललीला गरी । | |||
चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी ॥ | चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी ॥ | ||
खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी । | खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी । | ||
राज्काज् गर्नु जती थियो सकल त्यो राज्काज् चलाया पनी ॥६५॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:10, 19 June 2025
दूवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यौ ।
तीमीलाइ म पुत्र पाउँ भनी खुप् इच्छा यसैमा धर्यौ ॥
हूँला पुत्र भनेर वर् पनि दियाँ सोही कुराले यहाँ ।
तिम्रो पुत्र भयेर जन्मन गयाँ व्यर्थै म गर्थ्या कहाँ ॥६०॥
कौशल्या सित बात् पनी यति गरि बालक् सरीका बनी ।
चेष्टा बालककै लिया प्रभुजिले खुप् रून लाग्या पनी ॥
थाहा भो दशरथ्जिलाइ र गया दर्शन् गर्याथ्या जसै ।
देख्तैमा परिपूर्ण मन् हुन गयो आनन्द पाया तसै ॥६१॥
तत्क्षण्मा तहिं जातकर्म पनि भो सब् काम् गुरूले गर्या ।
कैकेयी तिर ता भरत् हुन गया आनन्दमा सब् पर्या ॥
जम्ल्याहा दुइ पुत्र पाउँदि भइन् ताहाँ सुमित्रा पनी ।
जेठा लक्ष्मण ता भया ति दुइमा शत्रुघ्न कान्छा बनी ॥६२॥
तिन् रानी तिर चार पुत्र सुकुमार् जन्मी सक्याथ्या जसै ।
भूमी रत्न सुवर्ण वस्त्रहरुका भारी भया दान् तसै ॥
कौशल्यासुतको वशिष्ठ गुरुले नाम् राम भन्नू भनी ।
राख्या केकयिपुत्रको भरत नाम् जम्ल्याहको नाम् पनी ॥६३॥
जेठाको शुभ नाम लक्ष्मण गरी जुन् चाहिं कान्छा थिया ।
तिन्को नाम् पनि काम माफिक असल् शत्रुघ्न राखी दिया ॥
लक्ष्मण् राम् सित खेल्दछन् भरत थ्यैं शत्रुघ्न खेल्दा भया ।
पायस्कै अनुसारले हुन गयो प्रीती त बढ्दै गया ॥६४॥
बालक्काल् बिति गै गयो प्रभुजिको सब् बाललीला गरी ।
चारैको व्रतबन्ध भो पढि सक्या सब् शास्त्र खुप् क्षोद् गरी ॥
खेल्या क्यै दिनमा सिकार वनमा साँचा सिकारी बनी ।
राज्काज् गर्नु जती थियो सकल त्यो राज्काज् चलाया पनी ॥६५॥