Jump to content

Page:Bhanubhaktako ramayan.pdf/20: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई । छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई ॥ सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी । अन्तर्धान् भगवान् तहीं हु..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
{{c|{{x-larger|'''श्रीबालकाण्ड'''}}}}
 
{{start center block}}
<poem>
<poem>
माया मेरि सिता भयेर रहनिन् छोरी जनक्की भई ।
माया मेरि सिता भयेर रहनिन् छोरी जनक्‌की भई ।
छोरो भै कन जन्मुला म दशरथ्जीका घरैमा गई ॥
छोरो भै कन जन्मुला म दशरथ्‌जीका घरैमा गई ॥
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी ।

अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥

Line 8: Line 10:
अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी ।

ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥

मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्मा गई ।
मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्‌मा गई ।
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥

ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी ।

इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्मा झरी ॥
इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्‌मा झरी ॥
यै बिच्मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ ।
यै बिच्‌मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ ।
तिन्को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥
तिन्‌को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥

ताप्ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी ।
ताप्‌ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी ।
हे सर्वज्ञ मुने कसो गरि हुनन् छोरा मलाई भनी ॥
हे सर्वज्ञ मुने ! कसो गरि हुनन् छोरा मलाई भनी ॥
यस् काम्ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया ।
यस् काम्‌ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया ।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥

हुन्छन् पुत्र अवश्य जल्दि महाराज् एक् यज्ञ ऐल्हे गर्या
हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ! एक् यज्ञ ऐल्हे गर्‍या
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्या
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्‍या
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसैं
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसै
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥

Line 29: Line 31:
शान्ताका पतिलाइ डाकि कन खुप् याग् गर्न लागी गया ॥

ऋष्यैश्रृङ्ग वशिष्ठ दूइ ऋषिले होम् गर्न लाग्या जसै ।

पायस्को थलिया लिई कन तहाँ आया ति अग्नी तसै ॥५३॥
पायस्‌को थलिया लिई कन तहाँ आया ति अग्नी तसै ॥५३॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 22:17, 18 June 2025

This page has been proofread
श्रीबालकाण्ड

माया मेरि सिता भयेर रहनिन् छोरी जनक्‌की भई ।
छोरो भै कन जन्मुला म दशरथ्‌जीका घरैमा गई ॥
सीतालाइ लियेर पूर्ण गरुँला बिन्ती म तिम्रो भनी ।
अन्तर्धान् भगवान् तहीं हुनु भयो त्रैलोक्यका नाथ् हरि ॥४८॥

अन्तर्धान् भगवान् जसै हुनु भयो इन्द्रादिलाई पनी ।
ब्रह्माले खुसि भै अह्राउनु भयो भूलोक जाऊ भनी ॥
मानिस् भै भगवान् जती त रहनन् तेस् पृथ्वितल्‌मा गई ।
वानर् भै कन सब् तिमी पनि रह्या साहाय जस्ता भई ॥४९॥

ब्रह्माजी पनि सत्यलोक् गइ गया येती अह्राई वरी ।
इन्द्रादी पनि वानरै भइ रह्या सब् पृथ्विलोक्‌मा झरी ॥
यै बिच्‌मा दशरथ् बडा विर थिया राजा अयोध्या महाँ ।
तिन्‌को वृद्ध उमेर् भयो त पनि एक् छोरा भयेनन् तहाँ ॥५०॥

ताप्‌ले पूर्ण भई गुरू सित गया सोध्या उपायै पनी ।
हे सर्वज्ञ मुने ! कसो गरि हुनन् छोरा मलाई भनी ॥
यस् काम्‌ले फल मिल्छ यो भनि सबै जान्न्या वशिष्ठै थिया ।
यस्तो बिन्ति सुनी वशिष्ठ गुरुले युक्ती बताई दिया ॥५१॥

हुन्छन् पुत्र अवश्य जल्दि महाराज् ! एक् यज्ञ ऐल्हे गर्‍या ।
शान्ताका पति ऋष्यश्रृङ्ग ऋषि छन् ती डाक्नु ऐल्हे पर्‍या ॥
ती हामी बसि यज्ञ एक् हजुरका खातिर् गरौंला जसै ।
चार् छोरा अति विर् हुनन् हजुरका सब् ताप छुट्नन् तसै ॥५२॥

यस्तो अर्ति वशिष्ठको जब सुन्या राजा बहुत् खुस् भया ।