Page:Prometheus.pdf/100: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अतिकोमल ओऔजका, जलअप्सरा अनुपम ! | |||
तरल सलिलसम नृत्य-प्रवत्त कलात्मक | |||
चारु चारु अंग ! कलाचपल कल्लोल कलिका ! | |||
सगबग, सगबग, सपनासरि चारु स्वरूप ! | |||
कमल कोभी कोमल स्वप्निनलायक उच्चारन | |||
निमित्त अनुचित ! जलबुना अबला ती | |||
कलकल बोल्थे, चिप्ला पेबुलमा बुलबलजल | |||
सदुश कोमल अति पातला सूचनासुन्दर | |||
माक्रजाली वत्तनमा रेशमिला शोभित, | |||
जून-जल-बना सामुद्रिक परी पटहरूसरि ! | |||
ती फुल्किन्थे नरम रश्मिमा नरम प्रभातको ! | |||
{{pcn|(१४)}} | |||
ती जलदृशी प्रमिधसका वरिपरि आए | |||
आकाशमार्ग । स्नेहका स्निग्ध आदर्श स्वरूपछेँ, | |||
आए ती महावीरका चार ओर ककेसस-स्कन्ध | |||
खिरबिर छिरबिर भयो रंगीन जुहारले | |||
चमचम तिनका, अंग अंगका सुन्दर । | |||
रत्नाकरका बक्तीसहरू रश्मि रफोट समाढघ ! | |||
{{pcn|(१५)}} | |||
देखी पर्नतकीलित प्रमिथसलाई ती रोए | |||
सुँक्क, सुँक्क, करताको असहन तिनको | |||
उर् उक्साई वेदनाले सहभावमा उल्यो, | |||
बर्रबर दुग फारी बैँद, बैँद, करूणाका | |||
मदुल कपोलमा गोल गौल उडे, सुन्दर ! | |||
जसरी बज्जाहत तनभागमा प्रथम समट | |||
पावसको श्बासको सहानुभूतिशील | |||
पल्टाउँछ पात, पात बरबर पारी जलकण, | |||
त्यसरी एक सहभाव लहर चल्यो तिनका | |||
ज्ञलमय, जलमय उरमा अगोचर् ! | |||
{{pcn|(१६)}} | |||
बोले तब ती सलिल अप्सरा सुस्दरी: | |||
"दूर वरुणप्रासादमा मरमर प्रकोष्ठमा | |||
स्वर्णदीपले झुलरुल नित्यप्रति और साँग् ! | |||
सुन्यौं हामीले दूरश्रव्य हेफिस्टसका धन । | |||
टड्कारोसँग चद्किरहेको थियो क्रुर, क्रुर । | |||
रोयौँ हामी ओह, वेदना ! कसरी हेरौँ यस्तो । | |||
{{pcn|(१७)}} | |||
"नंगा पयर आयौँ; भुली खराउ रत्नजटित । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:24, 6 June 2025
अतिकोमल ओऔजका, जलअप्सरा अनुपम !
तरल सलिलसम नृत्य-प्रवत्त कलात्मक
चारु चारु अंग ! कलाचपल कल्लोल कलिका !
सगबग, सगबग, सपनासरि चारु स्वरूप !
कमल कोभी कोमल स्वप्निनलायक उच्चारन
निमित्त अनुचित ! जलबुना अबला ती
कलकल बोल्थे, चिप्ला पेबुलमा बुलबलजल
सदुश कोमल अति पातला सूचनासुन्दर
माक्रजाली वत्तनमा रेशमिला शोभित,
जून-जल-बना सामुद्रिक परी पटहरूसरि !
ती फुल्किन्थे नरम रश्मिमा नरम प्रभातको !
(१४)
ती जलदृशी प्रमिधसका वरिपरि आए
आकाशमार्ग । स्नेहका स्निग्ध आदर्श स्वरूपछेँ,
आए ती महावीरका चार ओर ककेसस-स्कन्ध
खिरबिर छिरबिर भयो रंगीन जुहारले
चमचम तिनका, अंग अंगका सुन्दर ।
रत्नाकरका बक्तीसहरू रश्मि रफोट समाढघ !
(१५)
देखी पर्नतकीलित प्रमिथसलाई ती रोए
सुँक्क, सुँक्क, करताको असहन तिनको
उर् उक्साई वेदनाले सहभावमा उल्यो,
बर्रबर दुग फारी बैँद, बैँद, करूणाका
मदुल कपोलमा गोल गौल उडे, सुन्दर !
जसरी बज्जाहत तनभागमा प्रथम समट
पावसको श्बासको सहानुभूतिशील
पल्टाउँछ पात, पात बरबर पारी जलकण,
त्यसरी एक सहभाव लहर चल्यो तिनका
ज्ञलमय, जलमय उरमा अगोचर् !
(१६)
बोले तब ती सलिल अप्सरा सुस्दरी:
"दूर वरुणप्रासादमा मरमर प्रकोष्ठमा
स्वर्णदीपले झुलरुल नित्यप्रति और साँग् !
सुन्यौं हामीले दूरश्रव्य हेफिस्टसका धन ।
टड्कारोसँग चद्किरहेको थियो क्रुर, क्रुर ।
रोयौँ हामी ओह, वेदना ! कसरी हेरौँ यस्तो ।
(१७)
"नंगा पयर आयौँ; भुली खराउ रत्नजटित ।