Page:Prometheus.pdf/90: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
वञ्च-चुकुल । औह, अनन्त कालकीलित | |||
प्रमिथस ! | |||
{{pcn|(४०)}} | |||
"हा, प्रमिथस ! अनुचित दंडको | |||
शिकार तँ संसारमा, निरपराधिनी मतिको | |||
कुवेर । तानाशाहीको लौहपदले संदलित ! | |||
पंख काटिएको देवद्िज ! भसभस, भसभस, | |||
अत्गित, अनगित अनृच्चारित शुभकामना | |||
लक्ष्य, लक्ष्यको ज्वाला, मूक, मुक, प्रमियस ! | |||
र पिल्सिँदो हितैषी पृथिवी पुत्रहरूको ! | |||
निष्क्रियताले अन अगुल्टो रोसिरहन्छै | |||
शाक्तिहरूका अन्तरमुखमा तेरो प्रमिस, | |||
क्र बिधिले उपहासित ! ए अकेला सहन | |||
कुर यातनाको यो ककेससको मरूमा ! | |||
{{pcn|(४१)}} | |||
"संसारका पाप, असुन्दरता बढार्न सक्ने | |||
टाइटान मन कक्षस्वरूप, गह्यरमा | |||
बाँधिएफेँ, फक्न नपाई, पिल्सी जल्दछ | |||
भसभस ! तेरो प्रमिथस, विशाल शक्तिको | |||
विशाल हलचलमा अत्याचार अवरुद्ध | |||
जनताको हृदय म अनगिन, अनगिन, | |||
जल्दछ, जल्दछ तेरो दिल ! निष्कियताको | |||
शिकार ! उच्चारणको गभीर अभावमा हाग । | |||
ओह, दिवसनिशा, ओह, कालो उज्यालो दु:ख ! | |||
{{pcn|(४२)}} | |||
"ए आशाका भ्वाङ झैँ रित्ता खाडीहरू ! | |||
ए अस्तित्न-दाहक सान्ध्य अन्धकार ! | |||
ए प्रेत पहँला शेका पर्खिरहेका | |||
वन्त बिस्मृत पत्तीहरू अनगिन ! | |||
दश हजार, दश हजार समा तक लामा | |||
यो अनकटारमा प्रमिथसको कैद ! | |||
मुड्की मुड्की नपुंसक छातीमा प्रतिदिन | |||
मोचन महादूर छ, महादुर छ, महादूर ! | |||
{{pcn|(४३)}} | |||
"हाय, अमर हुनुको चिरकालीन चिच्याहट, | |||
अमर चेतको नित्य ज्वलनको अन्सर्दाह ! | |||
अथाह, अगोचर अध्याटमवेदना अन्तर ! | |||
अमेट समय, अमेट स्मृति पनरावर्तिनी ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
वञ्च-चुकुल । औह, अनन्त कालकीलित
प्रमिथस !
(४०)
"हा, प्रमिथस ! अनुचित दंडको
शिकार तँ संसारमा, निरपराधिनी मतिको
कुवेर । तानाशाहीको लौहपदले संदलित !
पंख काटिएको देवद्िज ! भसभस, भसभस,
अत्गित, अनगित अनृच्चारित शुभकामना
लक्ष्य, लक्ष्यको ज्वाला, मूक, मुक, प्रमियस !
र पिल्सिँदो हितैषी पृथिवी पुत्रहरूको !
निष्क्रियताले अन अगुल्टो रोसिरहन्छै
शाक्तिहरूका अन्तरमुखमा तेरो प्रमिस,
क्र बिधिले उपहासित ! ए अकेला सहन
कुर यातनाको यो ककेससको मरूमा !
(४१)
"संसारका पाप, असुन्दरता बढार्न सक्ने
टाइटान मन कक्षस्वरूप, गह्यरमा
बाँधिएफेँ, फक्न नपाई, पिल्सी जल्दछ
भसभस ! तेरो प्रमिथस, विशाल शक्तिको
विशाल हलचलमा अत्याचार अवरुद्ध
जनताको हृदय म अनगिन, अनगिन,
जल्दछ, जल्दछ तेरो दिल ! निष्कियताको
शिकार ! उच्चारणको गभीर अभावमा हाग ।
ओह, दिवसनिशा, ओह, कालो उज्यालो दु:ख !
(४२)
"ए आशाका भ्वाङ झैँ रित्ता खाडीहरू !
ए अस्तित्न-दाहक सान्ध्य अन्धकार !
ए प्रेत पहँला शेका पर्खिरहेका
वन्त बिस्मृत पत्तीहरू अनगिन !
दश हजार, दश हजार समा तक लामा
यो अनकटारमा प्रमिथसको कैद !
मुड्की मुड्की नपुंसक छातीमा प्रतिदिन
मोचन महादूर छ, महादुर छ, महादूर !
(४३)
"हाय, अमर हुनुको चिरकालीन चिच्याहट,
अमर चेतको नित्य ज्वलनको अन्सर्दाह !
अथाह, अगोचर अध्याटमवेदना अन्तर !
अमेट समय, अमेट स्मृति पनरावर्तिनी !