Page:Prometheus.pdf/86: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भएसमान, फंका, तुषार, जरीसँग नित | |||
संघर्षमा सीमित ! अति सुसंगठित | |||
दयामय गात्र भईकन निर्मर, निर्करदार, | |||
आइचघ दलप्रसूनमय उपकारी भाबहरूले, | |||
गरलरंग थिए, मानो थिए जगबेदनाले | |||
दष्ट ती अडग तपस्वी, तारानिकट अंग । | |||
{{pcn|(२६)}} | |||
दूर, दूर तिनको दक्षिण पश्चिममा वरुण, | |||
नेप्चून अभिघेय महान् जलदेव, पारावार- | |||
साम्राज्य, प्रबल प्रतापी, वीचिदो विशाल | |||
स्थलसीमित थिए गर्जदा लौह चट्रानमा | |||
सफेत, बारबारको वेला गड्डगड शब्द | |||
उर्ली एक उग्र चोटमा फर्कन्थ्यो छचात्तब्यात्न | |||
हार् और छरवर छरवर पराजित जलसैन्य ! | |||
युग, युग यसरी स्थलमा जलले गरी | |||
सामयिक आक्रमण, सुस्त, सुस्त अथक | |||
समरका विजयी यव, यव जमीनमा ती | |||
विशाल मत्स्य, कच्छप, जलजन्तु प्रजाका | |||
प्रतिपालक थिए । कहिले होल्सियन-प्रशान्त ! | |||
कहिले तृफानमा राजसी महाप्रकोपका | |||
झुन्ध, क्षुन्ध ! वीनि-निक्षिप्त । | |||
{{pcn|(२७)}} | |||
तर तिनको जोर | |||
चल्दैनथ्यो ती ककेसस पर्वत-श्रेणीको | |||
लौह प्रस्तर-संगठन विदद्ध, बहु युग | |||
ती सागरपमेत थिए समीरण सुस्केरा-- | |||
संयुक्त, विषादमय ! बिफलता झैँ विस्तृत, | |||
उनका महाहृदयमा समेत थिए | |||
असुन्दर कटकमय जलजन्तु, चिन्तासरि, | |||
ञ्याउहरूका जेलमेल, मारहरूका साङ ! | |||
{{pcn|(२८)}} | |||
प्रमियसले हेरै तब सागर सदृश गगन | |||
व्योमराज ती, क्र्तु त्रत् सुवर्ण घन परिधान, | |||
उग्र प्रतापी, दिनकर किरणी, हुन्थे | |||
प्रतिदिन अश्रुपूर्णलोचन अन्धकारमा | |||
मानो एक रहस्यमय विफलता विचित्र | |||
डस्थी अन्तर-हृदय ती व्योमराजको पनि । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
भएसमान, फंका, तुषार, जरीसँग नित
संघर्षमा सीमित ! अति सुसंगठित
दयामय गात्र भईकन निर्मर, निर्करदार,
आइचघ दलप्रसूनमय उपकारी भाबहरूले,
गरलरंग थिए, मानो थिए जगबेदनाले
दष्ट ती अडग तपस्वी, तारानिकट अंग ।
(२६)
दूर, दूर तिनको दक्षिण पश्चिममा वरुण,
नेप्चून अभिघेय महान् जलदेव, पारावार-
साम्राज्य, प्रबल प्रतापी, वीचिदो विशाल
स्थलसीमित थिए गर्जदा लौह चट्रानमा
सफेत, बारबारको वेला गड्डगड शब्द
उर्ली एक उग्र चोटमा फर्कन्थ्यो छचात्तब्यात्न
हार् और छरवर छरवर पराजित जलसैन्य !
युग, युग यसरी स्थलमा जलले गरी
सामयिक आक्रमण, सुस्त, सुस्त अथक
समरका विजयी यव, यव जमीनमा ती
विशाल मत्स्य, कच्छप, जलजन्तु प्रजाका
प्रतिपालक थिए । कहिले होल्सियन-प्रशान्त !
कहिले तृफानमा राजसी महाप्रकोपका
झुन्ध, क्षुन्ध ! वीनि-निक्षिप्त ।
(२७)
तर तिनको जोर
चल्दैनथ्यो ती ककेसस पर्वत-श्रेणीको
लौह प्रस्तर-संगठन विदद्ध, बहु युग
ती सागरपमेत थिए समीरण सुस्केरा--
संयुक्त, विषादमय ! बिफलता झैँ विस्तृत,
उनका महाहृदयमा समेत थिए
असुन्दर कटकमय जलजन्तु, चिन्तासरि,
ञ्याउहरूका जेलमेल, मारहरूका साङ !
(२८)
प्रमियसले हेरै तब सागर सदृश गगन
व्योमराज ती, क्र्तु त्रत् सुवर्ण घन परिधान,
उग्र प्रतापी, दिनकर किरणी, हुन्थे
प्रतिदिन अश्रुपूर्णलोचन अन्धकारमा
मानो एक रहस्यमय विफलता विचित्र
डस्थी अन्तर-हृदय ती व्योमराजको पनि ।