Page:Prometheus.pdf/73: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(३६)}} | |||
"छैन यो अक्षर हामीमा भन्नेछौ कोही | |||
हताश सदाका लागि ! त्यस्तै हवस् तापनि मानव, | |||
प्रकृतिको त्ररणस्वरूप अह्दार्य तिराड्मा | |||
यो जीवन चाँडो तिरिए के भो तिमीलाई ? | |||
खृअ खराब मृत्यु हो ! मानन, खराबको शिखर । | |||
त्यही नचढी कसको जान छ उसपारि ? | |||
यंत्र भए टुटौला चकनाचर, कर्म्म गरीकन, | |||
मंत्र भए उठौला चढबढ चमत्कृतिसँग । | |||
तर असत्यमा छ हार मानव सत्यमा छ जीत । | |||
क्षिनकि छ असत्य आत्मबिरोध जो आफ्नो | |||
अत्तर-अन्तरको सहिँदो हो नित्यको भस-भस । | |||
सत्यप्रतिष्ठ बन । तानाशाही स्वर्गविरुद्ध | |||
हामी गरौँला महाबिजयी सत्य संघर्ष । | |||
सत्य नै हो गहाबल, महामंत्र मातन ! | |||
{{pcn|(३७)}} | |||
"अनंत पाक्तिमान् सत्यका छन् शीर्ष सहस, | |||
सहसवाद ! अयुत वदनले बोल्दछ उसले | |||
हृददेशको एक कणीमा त्यो बिराट स्वरूप | |||
अन्त:स्थित हुन्छ- एक सच्चाइमा मिलिक्क ! | |||
विश्वव्यापक उही छ, उही मुटुको नसा मानवको । | |||
उसैको छ आखिरमा स्वर्गको सिंहासन । | |||
क छ अक्षर, अम्रर मानव । हामी डगाऔँला | |||
सत्यले असत्यको राज । सत्य हो हीरा | |||
जो कटकट काट्दछ इन्द्रजाल तिमिरको | |||
निशामा भयंकरी ...ताराज्योतिसमान । | |||
शान्त ढुककुर ध्वनि उसको प्रतिक्षण जित्दछ | |||
उग्रता सब विकृत रूपका । निडर होङ मानव ! | |||
{{pcn|(३८)}} | |||
"उग्रा, संसाकेशिनी, अनलेक्षिणी चंडी झैँ | |||
गर्जेली प्रकृपिता प्रकृति- महासागर छै | |||
प्रभंजन-प्रहारले वीचि वीचि दोलयमान ! | |||
भूकंपी उसको गतिलाई एक जाद्ले | |||
महासत्यको शम्नेछ एकै क्षणमा प्रशान्त । | |||
{{pcn|(३९)}} | |||
"तब डराउला मापाशस्त्र जिउस इन्द्रजाली | |||
उच्च स्वर्गको, अभ्रपार ! त्यो क्रुर शक्तिबिश्वासी | |||
अनैतिक आत्माको होला अन्त महापतन । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
(३६)
"छैन यो अक्षर हामीमा भन्नेछौ कोही
हताश सदाका लागि ! त्यस्तै हवस् तापनि मानव,
प्रकृतिको त्ररणस्वरूप अह्दार्य तिराड्मा
यो जीवन चाँडो तिरिए के भो तिमीलाई ?
खृअ खराब मृत्यु हो ! मानन, खराबको शिखर ।
त्यही नचढी कसको जान छ उसपारि ?
यंत्र भए टुटौला चकनाचर, कर्म्म गरीकन,
मंत्र भए उठौला चढबढ चमत्कृतिसँग ।
तर असत्यमा छ हार मानव सत्यमा छ जीत ।
क्षिनकि छ असत्य आत्मबिरोध जो आफ्नो
अत्तर-अन्तरको सहिँदो हो नित्यको भस-भस ।
सत्यप्रतिष्ठ बन । तानाशाही स्वर्गविरुद्ध
हामी गरौँला महाबिजयी सत्य संघर्ष ।
सत्य नै हो गहाबल, महामंत्र मातन !
(३७)
"अनंत पाक्तिमान् सत्यका छन् शीर्ष सहस,
सहसवाद ! अयुत वदनले बोल्दछ उसले
हृददेशको एक कणीमा त्यो बिराट स्वरूप
अन्त:स्थित हुन्छ- एक सच्चाइमा मिलिक्क !
विश्वव्यापक उही छ, उही मुटुको नसा मानवको ।
उसैको छ आखिरमा स्वर्गको सिंहासन ।
क छ अक्षर, अम्रर मानव । हामी डगाऔँला
सत्यले असत्यको राज । सत्य हो हीरा
जो कटकट काट्दछ इन्द्रजाल तिमिरको
निशामा भयंकरी ...ताराज्योतिसमान ।
शान्त ढुककुर ध्वनि उसको प्रतिक्षण जित्दछ
उग्रता सब विकृत रूपका । निडर होङ मानव !
(३८)
"उग्रा, संसाकेशिनी, अनलेक्षिणी चंडी झैँ
गर्जेली प्रकृपिता प्रकृति- महासागर छै
प्रभंजन-प्रहारले वीचि वीचि दोलयमान !
भूकंपी उसको गतिलाई एक जाद्ले
महासत्यको शम्नेछ एकै क्षणमा प्रशान्त ।
(३९)
"तब डराउला मापाशस्त्र जिउस इन्द्रजाली
उच्च स्वर्गको, अभ्रपार ! त्यो क्रुर शक्तिबिश्वासी
अनैतिक आत्माको होला अन्त महापतन ।