Page:Prometheus.pdf/52: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भन्न लागे रुल्सलाउँदो सूर्यलाई पछि । | |||
यसरी जन्मिँदी मानन-भाषा प्रकृतिबाट | |||
अनुकरण-प्रयासिनी, वस्तुगति-संगता, | |||
बढ्थी प्रतिदिन, मौखिक शव्दस्तायुका विकास- | |||
साथसाथ । तर त्यस बैला अफ मानवले | |||
स्पष्टोच्चारणमा व्यक्त गर्न सकेन त्यो भय | |||
जो अतिमानव प्रमिधसको आगमनले | |||
गयो संचार जताततै । कपिसद॒श कंकुँ | |||
गर्दै सबले गिरि-उदरमा प्रकाश गरै | |||
दृदयको मरणभावी छायादार भाव, | |||
जसको नाम आज भयो भय । निभाउँछ कि ? | |||
करिल्लिलिल्ली झैँ कोप्रे कँचा आकाशले, यसले | |||
हामी मानवलाई सारा ? यसरी त्रस्त भए | |||
नरजाति प्रथम युगका, प्रमिषस अघि, | |||
यस अपूर्व खतराको पूर्ण बोल नपाई । | |||
{{pcn|(२६)}} | |||
परदेशी बिरोधी अविकसित जातितुल्य | |||
ती हेर्थ शंकालु, चिहाई ! आयौ यौ के गर्न ? | |||
प॒च्छे ताराको आगमनलाई जसरी हेर्छन् | |||
अन्धविशवासी आकल जीव ! मृत्यु या अमृत, | |||
यो के होला ? जाँचे कसैले उनका लोचन, | |||
कति छ इर्षा त्यसमा भनी कसैले ललाट ! | |||
सूर्यसामु आँखाका नानी झैं कायर तिनीहरू, | |||
खुत्ने, दुस्साहसित- ती देवको तेजअघि । | |||
{{pcn|(२७)}} | |||
तर प्रशान्त ती महापुरुष प्रमिथस | |||
गंभीर मुखरेखासाथ बढे मानवसामु, | |||
परिवर्तनविमुख, नव्पताविरोधी अघि ! | |||
प्रथम नवी झैँ सभ्यताका, नवजीवनका, | |||
अन्नि उनको शात्त चालले आश्वासित | |||
अलि, अलि, प्रथम मानव, अलिअलि गर्दै, | |||
नजीक हुने गर्न थाले प्रयत्न, ससाहस, | |||
जब उनी एक घर बनाई, प्रस्तरको, | |||
बसे मानब -बस्तीबीच, त्यस प्रयम यगमा । | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 09:53, 6 June 2025
भन्न लागे रुल्सलाउँदो सूर्यलाई पछि ।
यसरी जन्मिँदी मानन-भाषा प्रकृतिबाट
अनुकरण-प्रयासिनी, वस्तुगति-संगता,
बढ्थी प्रतिदिन, मौखिक शव्दस्तायुका विकास-
साथसाथ । तर त्यस बैला अफ मानवले
स्पष्टोच्चारणमा व्यक्त गर्न सकेन त्यो भय
जो अतिमानव प्रमिधसको आगमनले
गयो संचार जताततै । कपिसद॒श कंकुँ
गर्दै सबले गिरि-उदरमा प्रकाश गरै
दृदयको मरणभावी छायादार भाव,
जसको नाम आज भयो भय । निभाउँछ कि ?
करिल्लिलिल्ली झैँ कोप्रे कँचा आकाशले, यसले
हामी मानवलाई सारा ? यसरी त्रस्त भए
नरजाति प्रथम युगका, प्रमिषस अघि,
यस अपूर्व खतराको पूर्ण बोल नपाई ।
(२६)
परदेशी बिरोधी अविकसित जातितुल्य
ती हेर्थ शंकालु, चिहाई ! आयौ यौ के गर्न ?
प॒च्छे ताराको आगमनलाई जसरी हेर्छन्
अन्धविशवासी आकल जीव ! मृत्यु या अमृत,
यो के होला ? जाँचे कसैले उनका लोचन,
कति छ इर्षा त्यसमा भनी कसैले ललाट !
सूर्यसामु आँखाका नानी झैं कायर तिनीहरू,
खुत्ने, दुस्साहसित- ती देवको तेजअघि ।
(२७)
तर प्रशान्त ती महापुरुष प्रमिथस
गंभीर मुखरेखासाथ बढे मानवसामु,
परिवर्तनविमुख, नव्पताविरोधी अघि !
प्रथम नवी झैँ सभ्यताका, नवजीवनका,
अन्नि उनको शात्त चालले आश्वासित
अलि, अलि, प्रथम मानव, अलिअलि गर्दै,
नजीक हुने गर्न थाले प्रयत्न, ससाहस,
जब उनी एक घर बनाई, प्रस्तरको,
बसे मानब -बस्तीबीच, त्यस प्रयम यगमा ।