Page:Prometheus.pdf/39: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दुस्साहसित, लखर, लखर चले । | |||
सूर्यकिरण सामु अतितेजी जसरी | |||
नानी खेचिन जान्छ जगतको, सानो; | |||
ती टटोल्न लागे, शंकायुत, उनको मुहार । | |||
देवतेजले कातर हृदयमा उठ्थे | |||
बहुविद लहरी संशयका, अन्धकारमा | |||
आगमनका अभिप्रायको उनको । | |||
{{pcn|(२२)}} | |||
विश्वास दिए प्रमिथसले मानवगणमा, | |||
एक नयाँ आश्वासन । जसरी दिन्छन् नेता | |||
ग्रामीण लटमुख परिवर्तन निमुखलाई, | |||
संशयशील, नवागन्तुकका प्रथम दर्शनले । | |||
प्रथम नवी जँँ मानवका ती मानवसाथ | |||
सम व्यवहारले समतासँग बसीकन | |||
लागे देखाउन अदभुत चमत्कार स्वकीय । | |||
श्रद्धाको बसाले जग, विश्वास जमाई । | |||
यसरी उनबाट संबोधित भयो मानबव-जाति: | |||
{{pcn|(२३)}} | |||
"ए मानव ! क्षृद्रताले सधैँ नीचा शिर जगमा ! | |||
प्रलयसंशयी, शंकाक्रान्त अनिश्चित । | |||
मृत्यु तिम्रो हृदयमा पार्दछ कालो छाया, | |||
सूर्यग्रहण सदश, प्रकाशको अमृत | |||
छैकी, छेकी । राह-ग्रस्त झैँ तिमीहरू- | |||
अरु तिमिराच्छन्ल छौ । द्वैन भविष्य निश्चित । | |||
तिम्रो बदलीलाई उघार्न; डाल्न नयाँ प्रकाश | |||
तिम्रो जातीय गगनमा; नव जन्म दिन | |||
तिम्रो मृतप्राय जीवनलाई गर्न भविष्य-निर्माण, | |||
अवतरित छु वसुन्धरामा म प्रमिथस । | |||
{{pcn|(२४)}} | |||
"सुन मैरो उपदेश । मानव मर्नेद्वैन । | |||
एक सुनौला भविष्य छ उसको, चिरकालीन । | |||
अक्षर पर्दछ चिन्नु केबल; अमर बीज । | |||
तिमीहरू न कीट होङ, दिवसजीवी, | |||
न सलह...पशुउपर छै तिम्रो साम्राज्य | |||
वनस्पति झैँ मदैनौ तिमीहरू, मानव । | |||
एक स्थलमा बढी, विकसी, मल बन्न उहीँ । | |||
एक अमर रफुलिंग छ तिम्रो अन्तर्गत । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:49, 6 June 2025
दुस्साहसित, लखर, लखर चले ।
सूर्यकिरण सामु अतितेजी जसरी
नानी खेचिन जान्छ जगतको, सानो;
ती टटोल्न लागे, शंकायुत, उनको मुहार ।
देवतेजले कातर हृदयमा उठ्थे
बहुविद लहरी संशयका, अन्धकारमा
आगमनका अभिप्रायको उनको ।
(२२)
विश्वास दिए प्रमिथसले मानवगणमा,
एक नयाँ आश्वासन । जसरी दिन्छन् नेता
ग्रामीण लटमुख परिवर्तन निमुखलाई,
संशयशील, नवागन्तुकका प्रथम दर्शनले ।
प्रथम नवी जँँ मानवका ती मानवसाथ
सम व्यवहारले समतासँग बसीकन
लागे देखाउन अदभुत चमत्कार स्वकीय ।
श्रद्धाको बसाले जग, विश्वास जमाई ।
यसरी उनबाट संबोधित भयो मानबव-जाति:
(२३)
"ए मानव ! क्षृद्रताले सधैँ नीचा शिर जगमा !
प्रलयसंशयी, शंकाक्रान्त अनिश्चित ।
मृत्यु तिम्रो हृदयमा पार्दछ कालो छाया,
सूर्यग्रहण सदश, प्रकाशको अमृत
छैकी, छेकी । राह-ग्रस्त झैँ तिमीहरू-
अरु तिमिराच्छन्ल छौ । द्वैन भविष्य निश्चित ।
तिम्रो बदलीलाई उघार्न; डाल्न नयाँ प्रकाश
तिम्रो जातीय गगनमा; नव जन्म दिन
तिम्रो मृतप्राय जीवनलाई गर्न भविष्य-निर्माण,
अवतरित छु वसुन्धरामा म प्रमिथस ।
(२४)
"सुन मैरो उपदेश । मानव मर्नेद्वैन ।
एक सुनौला भविष्य छ उसको, चिरकालीन ।
अक्षर पर्दछ चिन्नु केबल; अमर बीज ।
तिमीहरू न कीट होङ, दिवसजीवी,
न सलह...पशुउपर छै तिम्रो साम्राज्य
वनस्पति झैँ मदैनौ तिमीहरू, मानव ।
एक स्थलमा बढी, विकसी, मल बन्न उहीँ ।
एक अमर रफुलिंग छ तिम्रो अन्तर्गत ।