Page:Prometheus.pdf/36: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
यिनको गर्छु म विध्यंस ।" | |||
{{pcn|(१२)}} | |||
अहो ! भयंकर देव-शपथ स्वर्ग-राजको ! | |||
त्यत्त दित आकाश अँध्यारो प्रयो घनघोर । | |||
उनको भूका खंडखंड मैं संशामय, | |||
मुम्मिए सुलसी घन विद्युन्मय, गर्जनशील । | |||
बन्धन फोई समरका शक्तिहरू | |||
हाबा भरी उर्ले; प्रभजन-भंजित डाल | |||
घडाकसाथ गिरे भू्कपमा, त्यस दिन, | |||
शतायु, शतायु...कमजोर जातिसरी | |||
पत्ती प्रलयत्रस्त कराए डाल, डाल । | |||
आकाश भयो तुमुल, शब्दायमान । | |||
मानव-जाति गिरिगह्वरमा गुप्त | |||
बस्यो थरथर काँपी, प्रलयत्रस्त । | |||
{{pcn|(१३)}} | |||
भयंकर जिउसको भयंकर शपथ | |||
सुन्दा प्रमिथसले, महावीर टाइटान्, | |||
ज्ञान-गँभीर गोडे चिरकाल गंभीर । | |||
विवेकबली ती बसे एकान्तमा | |||
अतिशान्त । पारावार थिए करुणाका | |||
पूरा तित्री । मानवतर्फ भए सदय, | |||
द्रवितद्दृदय, सुकोमल, चिन्ताशील । | |||
{{pcn|(१४)}} | |||
उनको बनोटदार॒ मुहारमा मन्मथविजयी | |||
आऔजस्बी, अपराजितद्युति, आई कोमल ज्योति | |||
दयाको । जसरी कोमलीकृत शैलमाल्यमा | |||
आवाढ पार्दछ छाया जलमय दानी घनको | |||
हृदय-द्राविणी जलदृशी दीनसखा सुन्दरी | |||
कोमलाकृति, दानी प्रकतिकी, सुकृतिमुखी दया, | |||
जो वर्षा जस्ती छ अनामंचित स्वर्गावतरिणी | |||
धोविनी दिलका कसरकी-दया । | |||
देवत्नकी प्रतिभा, दलितकी दाई, आई. | |||
आई उनका मुहारमा, नैरक्ष प्रदेशमा पावस झैँ | |||
पावस रै ओस आँत, शीतल शबास-संयुक्त, | |||
मलमसमान आतपमा धमकीदार, | |||
एकलासमा गिरिपार्श्वमा सुदूर | |||
यूतानतिर | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:48, 6 June 2025
यिनको गर्छु म विध्यंस ।"
(१२)
अहो ! भयंकर देव-शपथ स्वर्ग-राजको !
त्यत्त दित आकाश अँध्यारो प्रयो घनघोर ।
उनको भूका खंडखंड मैं संशामय,
मुम्मिए सुलसी घन विद्युन्मय, गर्जनशील ।
बन्धन फोई समरका शक्तिहरू
हाबा भरी उर्ले; प्रभजन-भंजित डाल
घडाकसाथ गिरे भू्कपमा, त्यस दिन,
शतायु, शतायु...कमजोर जातिसरी
पत्ती प्रलयत्रस्त कराए डाल, डाल ।
आकाश भयो तुमुल, शब्दायमान ।
मानव-जाति गिरिगह्वरमा गुप्त
बस्यो थरथर काँपी, प्रलयत्रस्त ।
(१३)
भयंकर जिउसको भयंकर शपथ
सुन्दा प्रमिथसले, महावीर टाइटान्,
ज्ञान-गँभीर गोडे चिरकाल गंभीर ।
विवेकबली ती बसे एकान्तमा
अतिशान्त । पारावार थिए करुणाका
पूरा तित्री । मानवतर्फ भए सदय,
द्रवितद्दृदय, सुकोमल, चिन्ताशील ।
(१४)
उनको बनोटदार॒ मुहारमा मन्मथविजयी
आऔजस्बी, अपराजितद्युति, आई कोमल ज्योति
दयाको । जसरी कोमलीकृत शैलमाल्यमा
आवाढ पार्दछ छाया जलमय दानी घनको
हृदय-द्राविणी जलदृशी दीनसखा सुन्दरी
कोमलाकृति, दानी प्रकतिकी, सुकृतिमुखी दया,
जो वर्षा जस्ती छ अनामंचित स्वर्गावतरिणी
धोविनी दिलका कसरकी-दया ।
देवत्नकी प्रतिभा, दलितकी दाई, आई.
आई उनका मुहारमा, नैरक्ष प्रदेशमा पावस झैँ
पावस रै ओस आँत, शीतल शबास-संयुक्त,
मलमसमान आतपमा धमकीदार,
एकलासमा गिरिपार्श्वमा सुदूर
यूतानतिर