Page:Prometheus.pdf/26: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कडा, चट्टान-कदुवा त्यो, लब, बक्रधार | |||
कुलिशसद्श देखियो अभ्रव्यूहका | |||
सेनापतिका करमा --भीषणार्थी समरशस्त्र । | |||
{{pcn|(२२)}} | |||
यसरी सज्जित ओजस्वी टाइटान् क्रोनोस् | |||
भए समरजोशी, बिजयेच्छु पितउपर, | |||
निर्भीक तिनी अब बोलाउँछन् भ्ातृगण | |||
समर-सम्मेलनलाई । बस्छ महासंभा | |||
गुप्त गुहामा व्यायत गोधूल्लीमय । | |||
फंकृत शस्त्र प्रस्तरका .प्रस्तरसँग घोष्छन् | |||
दुस्तर संग्राम-पथ । तुमुल हुन्छ आकाश । | |||
प्रतिध्वनिले प्रतिध्यनि डाक्दछ संग्रामको, | |||
जब आखिर सचेत, | |||
अत्याचारी प्रजतक यूरानस महादेव, | |||
विबुधसिंह अंकाच्रु निस्कन्छन् | |||
संग्राम थाल, बिजित महामेघ-घोष, | |||
सशस्त्र, बलवाको असहनले, प्रकृपित, | |||
{{pcn|(२३)}} | |||
घनघोर भयो महायुद्ध पितृपुत्रको । | |||
ऐतिहासिक, विचिव, स्वर्गमा । | |||
कम्पायमान मेदिनी सशैलसागरा | |||
घुमिन् अनिश्चित-पथमा दिनकर वरिपरि, | |||
मलिनबदनी, बदलीमा । | |||
शैलस्वरूप अस्मेल, अस्मैल भेलको | |||
ठक्कर सदृश दुन्द भयो जलामय | |||
व्योभ्चभूमिमा रुधिर, रुधिरले, अनियंत्रित । | |||
महावीर लडे प्रभंजनले महामहीलुह हे | |||
जसको पतनको महाधडाक | |||
कंपाउँछ दूर, द्ूरतक ठोस वसुन्धराको वक्ष । | |||
त्यो अवर्णनीय संग्राम | |||
संका, रका, संशहरूको संटनु, रुटक, पटक, | |||
स्टकसमान भयो दर्शक गणको, | |||
भ्रीषण तत्त्वको घनघोर, घनघोर...... | |||
टाड्टान्हरू जस्ता अजङ् महावीर फंसाहयाखुढ | |||
गरुडवेगी जति राडगडमा उफ्नेनन् भूकपमा पर्वत । | |||
{{pcn|(२४)}} | |||
घडराङ-घडराङ-गडयाङ-चड-याङ- | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:37, 6 June 2025
कडा, चट्टान-कदुवा त्यो, लब, बक्रधार
कुलिशसद्श देखियो अभ्रव्यूहका
सेनापतिका करमा --भीषणार्थी समरशस्त्र ।
(२२)
यसरी सज्जित ओजस्वी टाइटान् क्रोनोस्
भए समरजोशी, बिजयेच्छु पितउपर,
निर्भीक तिनी अब बोलाउँछन् भ्ातृगण
समर-सम्मेलनलाई । बस्छ महासंभा
गुप्त गुहामा व्यायत गोधूल्लीमय ।
फंकृत शस्त्र प्रस्तरका .प्रस्तरसँग घोष्छन्
दुस्तर संग्राम-पथ । तुमुल हुन्छ आकाश ।
प्रतिध्वनिले प्रतिध्यनि डाक्दछ संग्रामको,
जब आखिर सचेत,
अत्याचारी प्रजतक यूरानस महादेव,
विबुधसिंह अंकाच्रु निस्कन्छन्
संग्राम थाल, बिजित महामेघ-घोष,
सशस्त्र, बलवाको असहनले, प्रकृपित,
(२३)
घनघोर भयो महायुद्ध पितृपुत्रको ।
ऐतिहासिक, विचिव, स्वर्गमा ।
कम्पायमान मेदिनी सशैलसागरा
घुमिन् अनिश्चित-पथमा दिनकर वरिपरि,
मलिनबदनी, बदलीमा ।
शैलस्वरूप अस्मेल, अस्मैल भेलको
ठक्कर सदृश दुन्द भयो जलामय
व्योभ्चभूमिमा रुधिर, रुधिरले, अनियंत्रित ।
महावीर लडे प्रभंजनले महामहीलुह हे
जसको पतनको महाधडाक
कंपाउँछ दूर, द्ूरतक ठोस वसुन्धराको वक्ष ।
त्यो अवर्णनीय संग्राम
संका, रका, संशहरूको संटनु, रुटक, पटक,
स्टकसमान भयो दर्शक गणको,
भ्रीषण तत्त्वको घनघोर, घनघोर......
टाड्टान्हरू जस्ता अजङ् महावीर फंसाहयाखुढ
गरुडवेगी जति राडगडमा उफ्नेनन् भूकपमा पर्वत ।
(२४)
घडराङ-घडराङ-गडयाङ-चड-याङ-